२०८१ बैशाख २८ , शुक्रवार

महालक्ष्मी विकास बैंकका अध्यक्ष उपाध्यायले डेपुटी गभर्नरबाट लिए सपथ

सुनाखरी न्युज/ काठमाडौं ।
महालक्ष्मी विकास बैंकका अध्यक्ष राजेश उपाध्यायले सपथ ग्रहण गरेका छन् । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर निलम ढुंगानाबाट उनले सपथ ग्रहण गरेका हुन् ।

 

बैंक सञ्चालक समितिको अध्यक्षमा हालै चयन भएका उपाध्यायसँगै सञ्चालकहरु सञ्जय गिरी, दीपक कुमार रौनीयार, श्यामसुन्दर रुंगटा, राहुल अग्रवाल र रुपेन्द्र पौडेललाई अध्यक्ष राजेश उपाध्यायले पनि पद तथा गोपनीयताको सपथ ग्रहण गरेका हुन् ।