२०८१ जेठ ६ , आइतवार

एमसिसिको विरोधमा सोमबार नेपाल बन्द !

सुनाखरी न्युज/ काठमाडौं ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी) सहित विभिन्न ६ राजनीतिक पार्टी र २ वटा मोर्चाले सोमबार नेपाल बन्दको घोषणा गरेका छन् ।

 

उनीहरुले एक विज्ञप्ति जारी गर्दै एमसिसिको विरोध र गिरफ्तार कार्यकर्ता रिहाइको माग गर्दै मा सोमबार नेपाल बन्दको घोषणा गरेका हुन् ।

उनीहरुको जारी गरेको विज्ञप्तिः