२०८१ जेठ ६ , आइतवार

राष्ट्रपतिद्वारा ५१३ जनालाई कैदी आममाफी

सुनाखरी न्युज/ काठमाडौं । प्रजातन्त्र दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले ५१३ जनालाई आममाफीको घोषणा गरेकी छिन् ।

नेपालको संविधानको धारा २७६ बमोजिम उनले फुर्वा शेर्पासहित ५०१ जना केदीहरुको भुक्तान हुन बाँकी कैद मिनाहाको घोषणा गरेकी हुन् ।

राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्ति जारी गर्दै मन्त्रिपरिषद्को सिफारिसमा थप १२ जनासमेतलाई आममाफीको घोषणा गरेको मा जनाइएको छ । आममाफी पाउने थप १२ जनामा आङनिमा शेर्पालगायत रहेका छन् ।