२०८१ बैशाख १२ , बुधवार

नयाँ बानेश्वरमा कार्यव्यवस्था परामर्श समितिको बैठक सुरु

सुनाखरी न्युज/ काठमाडौं ।

 

संसद भवन नयाँ बानेश्वरमा कार्यव्यवस्था परामर्श समितिको बैठक सुरु भएको छ । सभामुख अग्निप्रसाद सापकोटाको अध्यक्षतामा संघीय संसद भवन नयाँ बानेश्वस्थित शंकर हलमा बैठक सुरू भएको छ।

 

गठबन्धन दलमा अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बारे रहेको विवादका बीच आज प्रतिनिधिसभा बैठक बस्दैछ ।

यसअघि आज बसेको सत्ता गठबन्धनको बैठकले पनि एमसीसी टेबल नगर्ने निर्णय गरेको छ । संसद बैठक भने दिउँसो १ बजे बस्नेछ ।