२०८० चैत्र १६ , शुक्रवार

नुवाकोटको मेघाङ गाउपालिकामा राप्रपाको पार्टी कार्यालय स्थापना

सुनाखरी न्युज/ काठमाडौं ।
राप्रपा नुवाकोट मेघाङ गाउपालिकाको पार्टी कार्यालय आज स्थापना भएको छ। मेघाङ गाउपालिका वडा नं ३ को देउरालीमा राप्रपाका पुर्व अध्यक्ष डा.प्रकाशचन्द्र लोहनीले उक्त कार्यालयको उदघाटन गर्नु भएको छ।

कार्यक्रममा राप्रपा सह-माहामन्त्री झनक प्याकुरेल,केन्द्रीय सदस्य जनक राज पाठक,युवा अध्यक्ष राजु लोहनी,वागमती प्रदेस सदस्य शिव अधिकारी ,जिल्ला अध्यक्ष कुल वा ।खडगि,क्षेत्र नं १ र २ का अध्यक्ष तेजलामा,दिेपेश लामा,प्रदेश अध्यक्ष युवराज पाण्डे,यादव राज सिलवाल,शिक्षक परिषद उपाध्यक्ष कृष्णप्रसाद पाण्डे लगायतका नेता तथा कार्यकर्ता हरुको उपस्थित रहेको थियो।

 

कार्यक्रम मेघाङ गाउपालिकाका अध्यक्ष मिलन लामाको अध्यक्षतामा सम्पन्न भएको थियो ।