२०८१ बैशाख ८ , शनिवार

हुन्डाइको हेवीइक्वुपमेन्ट प्रस्तुत गर्दछ ग्राहकहरुको लागि आकर्षक “हुन्डाइ अनमोल अफर”

सुनाखरी न्युज/ काठमाडौं ।

ग्राहकहरुको सन्तुष्टि तथा सेवा अनुभवलाई थप प्रोत्साहन दिने उद्देश्यले Construction Solution Ptd. Ltd. Nepal ले “Hyundai अनमोल”अफर बजारमाल्याएको छ । यस अफर अन्तर्गत ग्राहकहरुले Hyundai R140LS Smartबचत खरिदमा २००० घण्टा बराबरको सर्भिस किटनिःशुल्क प्राप्त गर्न सक्नेछन् । यो अफर सिमित अवधिका लागि मात्र उपलब्ध छ ।

 

हुन्डाईका उपकरणहरू अत्याधुनिक विज्ञान प्रविधिबाट शक्तिशाली भरपर्दो इन्जिनहरूराखेर बनाइका हुन्छन् । हुन्डाईका उपकरणहरु उचित मूल्यमा पाइनका साथै स्पेयर पार्ट्सहरू पनि किफायती मूल्यमा बजारमा सजिलै उपलब्धहुनका साथै सेवा प्रदायक कम्पनीहरू हप्ताको सातै दिन डोर—टु—डोर सेवाउपलब्ध गराउनप्रयत्न राख्दछन् । हुन्डाईका निमार्ण उपकरणहरु बलियो र टिकाउहुनका साथै कम सञ्चालन लागतमा साथ उच्चलोड वहन क्षमता हुन्छन् ।

 

Construction Solutions Pvt. Ltd.नेपालको लागि“हुण्डाई कन्स्ट्रक्सन इक्विपमेन्ट” को एकमात्रवितरक हो। Construction Solutions Pvt. Ltd. हुन्डाई निर्माण उपकरणहरूको समग्र बिक्री, सेवा र स्पेयर पार्ट्सका साथै जिसुङ ब्रेकर्स, र्यामर ब्रेकर र एमबी बकेट क्रसरहरुको व्यवसायतथा सेवामा केन्द्रितरहेको छ । कम्पनीले उकरण तथा सेवाहरुको गुणस्तर, सेवामाग्राहकको सन्तुष्टि र हुन्डाई कन्स्ट्रक्सन मेसिनसँग सम्बन्धित स्पेयर पार्ट्स देशभर उपलब्ध गराउने कामगर्दछ ।

 

Hyundai R140LS Smart केही विशेषताहरु देहाय बमोजिम रहेको छः

Hyundai R140LS SMART
Operating Weight 13790Kgs
Gross Power 105HP@ 2000Rpm
Bucket Capacity 0.65 m3
Max Torque 37.5 gfm@1500RPM
Fuel Tank 270 liter
Swing Speed 12.0 RPM
Boom Length 4600 MM
Arm Length 2100mm
Maximum Digging Reach 7920 mm
Max Digging Depth 5150 mm