२०८१ जेठ ५ , शनिवार

एकैदिन सुन तोलामा १६ सयले घट्यो

सुनाखरी न्युज/ काठमाडौं – नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबारका लागि सुनचाँदीको मूल्य सार्वजनिक गरेको छ ।

 

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९५ हजार एक सय रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९४ हजार छ सय रुपैयाँ रहेको छ ।

 

त्यस्तै आज चाँदीको मूल्य प्रतितोला १२८५ रुपैयाँ कायम गरिएको महासंघले जनाएको छ ।