२०८१ बैशाख २७ , बिहिवार

कोका–कोलामोमोत्सवः कोक + मःम, स्वादको रियल म्याजिक

सुनाखरी न्युज/ काठमाडौं – ६ वर्षसम्मको लगातारको सफलता पछि कोका–कोलाले यो वर्ष पनिमोःमोत्सवको सातौँ संस्करणको शुरुवात गरेको छ। कोका–कोलामोःमोत्सव विश्वव्यापी कोक र खाजाको परम्पराको नेपाली संस्करण हो जसमा नेपालीहरुको प्रियखाजामःम र प्रिय पेय पदार्थ कोकको स्वादलाईसेलेब्रेट गरिन्छ।

यो क्याम्पेनको लागि कोका–कोलाले हजारभन्दा बढी रेस्टुरेन्ट अन्यखाजा घरहरुसँग सहकार्य गर्दै आफ्नाउपभोक्ताहरुलाई कम्बो अफर र विशेष छुट प्रदानगर्दै आएको छ।कोका–कोलामोःमोत्सवक्याम्पेन हरेक अंग्रेजीवर्षको शुरुवातमाआयोजनागरिन्छ र यो वर्ष फेब्रुअरी १४ बाट अप्रिल ५ सम्म यो क्याम्पेन हुँदैछ। क्याम्पेनको बारेमाबोल्दै कोका–कोला नेपालका कन्ट्री डिरेक्टर श्री आदर्श अवस्थीज्युले भन्नुभयो, “विश्वव्यापी रुपमाहामीले सन्चालनगरिरहेको कोक एन्ड मील्सको अवधारणालाई नेपालमा स्थानीयकरण गर्न हामीले ७वर्षअघि कोका–कोलामोःमोत्सवशुरुगरेका थियौँ । सातौँ वर्षसम्मआइपुग्नको लागिहाम्रो उपभोक्ताहरुले दिनुभएको माया र साथको लागिहामीआभारी छौँ । यो क्याम्पेन भरिहामीले कोक र नेपालीहरुको मन पर्ने खाजामःमसँग सम्बन्धितविभिन्नकार्यक्रमहरु सञ्चालनगर्नेछौँ।” यो क्याम्पेनको ट्यागलाइन“कोकप्लसमःम, स्वादको रियल म्याजिक” रहेको छ जसले कोक र मःमखाने उपभोक्ताहरुले स्वादको रियल म्याजिकपाउन सक्नुहुनेछभन्नेसन्देश दिन्छ ।

त्यस्तै बोटलर्स नेपालकाप्रबन्धनिर्देशक प्रदीप पाण्डेले भन्नुभयो,“हामी कोका–कोला र नेपालीहरुको सबैभन्दा मन पर्ने खाजामःमको संयोजनको बेजोड स्वादलाई सेलेब्रेट गर्न शुरु गरिएको कोका–कोलामोःमोत्सवक्याम्पेनको सातौँ संस्करण मनाउँदै छौँ । यस वर्षको स्लोगन“कोक प्लस मःम, स्वादको रियल म्याजिक” ले भनेजस्तै कोक र मःमको बेजोड स्वादसँगै हामी हाम्रा उपभोक्ताहरुसँग अझै नजिकहुने आशागर्दछौँ।”यो अभियानमाकोका–कोलाका ब्रान्ड एम्बेसडर तथाअभिनेत्रीप्रियंकाकार्की र स्वस्तिमा खड्का काठमाडौंका विभिन्न रेष्टुरेन्टहरूमा जाने कार्यक्रम रहेको छजसले गर्दा कोक र मःमखाने उपभोक्ताहरुले प्रियंका र स्वस्तिमालाई भेट्ने तथाउनीहरुसँग फोटो खिच्ने मौका पाउन सक्नेछन्।

मोःमोत्सवअभियान र विभिन्न आउटलेटहरूमा हुने कार्यक्रमहरूको बारेमा अपडेट रहनको लागि, तपाईंले आधिकारिक कोका–कोला नेपालको फेसबुक र इन्स्टाग्राम पेज @cocacolanepalलाइ लाइक र फलो गर्न सक्नुहुन्छ।