२०८१ जेठ ६ , आइतवार

प्रताप र अस्मिताको ‘तिमी हौ तिमी’ गीत सार्वजनिक

सुनाखरी न्युज/ काठमाडौं – गायक प्रताप दास र गायिका अस्मिता अधिकारीको स्वर रहेको गीत‘तिमी हौ तिमी’सार्वजनिक भएको छ ।

 

 

संगीत तथा भिडियो निर्माणमा शिशिरजय खरेलको शब्द र संगीत रहेको छ । विषम आचार्यको संगीत संयोजन रहेको गीतको भिडियोमा अभिनेता आर्यन सिग्देल र पूजा शर्माको प्रेम र रोमान्स देखाइएको छ । बुद्ध थापाको छायांकन र विकास धमलाको सम्पादन रहेको भिडियो निकेश खड्काको निर्देशन गरेका हुन् ।