२०८१ जेठ ४ , शुक्रवार

स्वास्थ्य सेवा तर्फ पाँचौ तहको पाठ्यक्रम लोक सेवाद्वारा परिमार्जन

सुनाखरी न्युज/ काठमाडौं – लोक सेवा आयोगले स्वास्थ्य सेवा तर्फ पाँचौ तहको पाठ्यक्रम परिमार्जन गरेको छ।

 

आयोगले नेपाल स्वास्थ्य सेवा, पाँचौं तह हेल्थ इन्स्पेक्सन समुह हेल्थ असिस्टेन्ट सि.अ.हे.व औलो सुपरभाइजर/ भेक्टर कन्ट्रोल सुपरभाइजर/ क्षय-कुष्ठ सुपरभाइजर/ भेक्टर वर्न डिजिज कन्ट्रोल सुपरभाइजर/ परिवार नियोजन सुपरभाइजर/ खोप सुपरभाइजर/ कोल्ड चेन सुपरभाइजरको पाठ्यक्रम परिमार्जन गरेको हो।

पाठ्यक्रम हेर्न तलको लिंकहरुमा क्लिक गर्नुहोस् ।

१. हेल्थ एजुकेशन समूह

२. इसिजी टेक्निसियन

३. बायोमेडिकल टेक्निसियन

४. डेन्टल हाइजिनिष्ट

५. ऐनेस्थेसिया एसिस्टेन्ट

६. पब्लिक हेल्थ नर्स/सिअनमी/काउन्सलर

७. फार्मेसी सुपरभाइजर/गुणस्तर नियन्त्रण सुपरभाइजर/ल्याब असिस्टेन्ट/ फार्मेसी सहायक

८. हेल्थ इन्सपेक्सन समूह (एचए, सिअहेव, औलो/भेक्टर कन्ट्रोल सुपरभाइजर लगायत)

९. स्टाफ नर्स

१०. मेडिकल रेकडर्स समूह

११. फिजियोथेरापी समूह

१२. रेडियोग्राफी समूह

१३. मेडिकल ल्याब टेक्नोलोजी समूह

१४. कविराज