२०८१ जेठ ६ , आइतवार

एकैपटक सात हजार प्रहरी जवानहरुको सरुवा (सूचीसहित)

सुनाखरी न्युज/ काठमाडौं – प्रहरी प्रधान कार्यालय–नक्सालले एकैपटक सात हजार बढी प्रहरी जवानहरुको सरुवा गरेको छ । फागुनदेखिको तलब भत्ता समेत हाल सरुवा भएको दरबन्दीबाट पाउनेगरी सात हजार तीन सय ४४ प्रहरी जवानको सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

 

 यस्तो छ सूची