२०८१ जेठ ५ , शनिवार

कोरोना अपडेट : पछिल्लो २४ घण्टामा थप १ हजार ९५७ कोरोना संक्रमन पुष्टी, ११ जनाको मृत्यु

सुनाखरी न्युज/ काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका तथ्याङ्क अनुसार देशभर १२ हजार ६९२ नमुना परीक्षण गरिएको थियो ।

 

त्यस मध्य ८ हजार ५८७ जनाको पीसीआर परीक्षण गर्दा एक हजार १८४ र चार हजार १०५ जनाको एन्टीजेन परीक्षण गर्दा ७७३ गरी एक हजार ९५७ जनामा संक्रमण पुष्टि भएको छ । उक्त अबधीमा कोरोना भाइरस को संक्रमणबाट थप ११ जनाको मृत्यु भएको छ । १ हजार ९५७ जनामा संक्रमण पुष्टि भएको छ । भने पछिल्लो २४ घण्टामा पाँच हजार १०३ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर ३६ हजार १८१ संक्रिय संक्रमित छन् ।