२०७६ फाल्गुन १७ , शनिवार

देश–प्रदेश

2

माफ गर बहिनी, केक बोक्ने हेलिकप्टरले तिमीलाई बोक्न सकेन !

सुनाखरी न्युज/ काठमाडौं - एक घाइते युवतीको उद्धारका लागि हेलिकप्टर उड्न नमान्दा ज्यान गुमाउनु परेको छ । रुखबाट घाइते बनेकी शारदा नगरपालिका ८ निवासी २१ वर्षीया कल्पना आचार्यको हेलिकप्टरबाट उद्धार हुननसक्दा निधन भएको हो । आचार्यका दाई सिद्धार्थ गौतमले सामाजिक सञ्जालमा स्टाटस लेख्दै सो दुःखद घटनाको बारेमा जानकारी गरेका छन् । दुर्घटना भएको १८ घण्टासम्म पनि....

Weather#

आज पनि चट्याङसहित पानी पर्ने सम्भावना, भोलिदेखि मौसममा सुधार आउने मौसम पूर्वानुमान महाशाखाको प्रक्षेपण

सुनाखरी न्युज/ काठमाडौँ - केही दिनदेखि प्रभावित मौसयममाा आजपनि सुधार नहुने भएको छ । पश्चिमी वायुको प्रभावकाकारण मौसम सक्रिय बन्दा बुधबार देशका केही स्थानमा चट्याङसहित पानी पर्ने सम्भावना छ ।....

biplap_Communist_Party_of_Nepal

विप्लव समूहद्वारा बुधबार शैक्षिक आम हड्तालको घोषणा (विज्ञप्ति सहित)

सुनाखरी न्युज/ काठमाडौँ- नेत्र विक्रम चन्द (विप्लव) समूहले फागुन १४ गते शैक्षिक आम हडतालको घोषणा गरेको छ । संगठनका केन्द्रीय अध्यक्ष चिरन्जीवी ढकाल, केन्द्रीय कोषाध्यक्ष नरेन्द्र विक लगायत आफ्ना नेता कार्यकर्ताहरुलाई गिरफ्तार गरेको विरोधमा फागुन १४ गते बुधबार विप्लव समूहले देशव्यापी शैक्षिक हड्तालको घोषणा गरेको हो ।....

gandaki-prades-jpg

औद्योगिकीकरणमा बामे सर्दै गण्डकी प्रदेश, प्रत्येक स्थानीय तहमा औद्योगिक ग्राम

सुनाखरी न्युज/ काठमाडौं - गण्डकी प्रदेश औद्योगिकीकरणमा पछि परिरहेको अवस्थामा प्रदेश सरकारले यसको विकासलाई प्राथमिकतामा राखेको छ । उद्योगका क्षेत्रमा सात प्रदेशमध्ये पाँचौँमा पर्ने गण्डकीमा औद्योगिकीकरणलाई लक्षित गरी सरकारले ‘एक स्थानीय तह एक उद्योग ग्राम’ स्थापना गर्ने योजनालाई अघि सार्दै त्यसअनुरुप सम्भाव्यता अध्ययन शुरु गरेको हो । प्रदेशका उद्योग पर्यटन वन तथा वातावरणमन्त्री विकास लम्सालका अनुसार सरकारको एक स्थानीय तह–एक उद्योग ग्राम स्थापनाका गर्ने कार्यक्रमअन्तर्गत ....

samudaya police

आत्महत्या न्यूनीकरण र साइबर अपराध तथा सामाजिक सञ्जाल दुरुपयोग सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न

सुनाखरी न्युज/ झापा - समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत कचनकवल गाउँपालिका २ सुकुना डिगीस्थित सामुदायिक भवनको सभाहलमा आत्महत्या न्यूनीकरण र साइबर अपराध तथा सामाजिक सञ्जाल दुरुपयोग सम्बन्धी सचेतनामूलक कार्यक्रम सोमबार सम्पन्न भएको छ । कार्यक्रममा प्रतिनिधि सभा सदस्य राजेन्द्र लिङदेनले आत्महत्या कुनै प्रकारको रोग नभई मानवीय सोचको उपज रहेको....

Capture

जनताले अभिमत भ्रष्टाचार गर्न दिएका होइनन : डा. प्रकाशशरण महत

सुनाखरी न्युज/ नुवाकोट - नेपाली कांग्रेसका सहमहामन्त्री एवम् पूर्वमन्त्री डा. प्रकाशशरण महतले सरकार अहिलेको ब्यवस्थालाई असफल पार्न खोजेको आरोप लगाएका छन् । नुवाकोटको बिदुरस्थित नुवाकोट बहुमुखी क्याम्पसको ३४औं वार्षिकोत्सव तथा अभिभावक भेलालाई सम्बोधन गर्दै उनले सरकारले संवैधानिक निकायलाई छायामा राखेर अहिलेको परिवर्तनलाई समाप्त पार्न खोजेको आरोप लगाएका हुन् ।....

पूर्वपश्चिम रेलमार्ग : नेपालीमा रेल यातायातको सपना तीव्र रुपमा जागृत, यसरी जोडिनेछ काँकडभिट्टा–गड्डाचौकी विद्युतीय रेल

सुनाखरी न्युज/ काठमाडौं- प्रतिनिधिसभा निर्वाचनदेखि नै नेपालीमा रेल यातायातको सपना तीव्र रुपमा जागृत गरिएको छ । पूर्वपश्चिम रेलमार्ग चुनावी नारादेखि सरकारी प्राथमिकतामा परेको पाइन्छ । सरकारी निकायले रेलमार्ग निर्माणका लागि के गरिरहेका छन् रु रेल विभागका अनुसार सञ्चालनको अन्तिम तयारीमा रहेको जनकपुर–जयनगर रेलमार्गबाहेक सरकारले ६ वटा रेलमार्ग निर्माण परियोजनालाई अगाडि बढाएको छ ।....

ladies

महिला तथा बालबालिका हराउने क्रम बढ्दै

सुनाखरी न्युज/लमजुङ - गण्डकी प्रदेश अन्तर्गतको लमजुङमा महिला र बालबालिका हराउने क्रम बढेको छ । सामाजिक सञ्जालको प्रयोग, वैदेशिक रोजगार, घरझगडा, अन्तर जातीय प्रेम, गलत साथीको सङ्गतलगायत कारणले महिला तथा बालबालिका हराएको बताइन्छ । यस चालू आवको करीब साढे सात महिनामा मात्रै ५९ जना हराएको प्रहरीको तथ्याङ्कमा उल्लेख छ ।....

salt-trading-corporation

 वारपाक गोरखामा साल्ट ट्रेडिङ को आयोडिन नुनयुक्त प्रचार सामाग्री वितरण

सूर्य बाँस्तोला/ गोरखा (बारपाक)  अञ्चल कार्यालय पोखराले जनचेतना अभियान २०२० को अवसरमा आयोडिन मन्थ २०२० अन्तर्गत गोरखाको बारकामा एक कार्यक्रम सम्पन्न गरेको छ । गर्भवती महिलाको शरीरमा आयोडिनको मात्रा ज्यादै नपुग भएमा गर्भ तुहिने, मृत शिशु जन्मिने र सुस्थ मनस्थितिको बच्चा जन्मिने लगाययतका प्रचार सामाग्री सहित हिमालय माध्यमिक विद्यालय बारपाक गोरखामा....

Capture

दक्षिण कोरियामा रहेका नेपालीलाई सावधानी अपनाउन दूतावासको अपिल (पत्र सहित)

सुनाखरी न्युज/ काठमाडौँ - दक्षिण कोरियामा रहेका नेपालीमा समेत कोरोना संक्रमण फैलन सक्ने भन्दै सियोलस्थित नेपाली दूतावासले विशेष सावधानी अपनाउन आग्रह गरेको छ । दक्षिण कोरियामा कोरोना संक्रमण दर केही दिनदेखि बढिरहेका हुँदा विज्ञप्ति जारी गरेर सतर्क र सजग रहन नेपालीहरूलाई दूतावासले विज्ञप्ति जारी गर्दै अपिल गरेको हो ।....