२०७६ फाल्गुन १७ , शनिवार

देश–प्रदेश

ktm muni

डेढ वर्षमा ९४ मात्रै गुनासा : धुलोमुक्त काठमाडौँ बनाउन आग्रह

सुनाखरी न्युज / काठमाडौँ महानगरपालिकाको हटलाइन नम्बरमा नियमित फोहर सङ्कलन गर्न र धुलोमुक्त काठमाडौँ बनाउनुपर्नेजस्ता विषयमा गुनासो बढी आएको छ ।....

bidhya-devi-bhandari_f8bbb28c-26e2-11e8-933f-cd1ae5bb99b3

राष्ट्रपति भण्डारी शुक्रबार कञ्चनपुर जाँदै

सुनाखरी न्युज / राष्ट्रपति विद्यादेवी भण्डारी तेस्रो शुक्लाफाँटा पर्यटन महोत्सवमा सहभागी हुन शुक्रबार कञ्चनपुर जाने भएकी छिन् । भीमदत्त नगरपालिकाले शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालयको प्रवेशद्वार नजिक रहेको मैदानमा आयोजना गरेको सो महोत्सवलाई उनले सम्बोधन समेत गर्नेछिन् ।....

Ncell Logo

एनसेलले ल्यायो ‘ह्याप्पी आवर अन रिचार्ज’

सुनाखरी न्युज/ काठमाडौं- एनसेल प्राईभेट लिमिटेडले आफ्नो ‘अझै नजिकिन्छ सम्बन्ध’ योजना अन्तर्गत ‘ह्याप्पी आवर अन रिचार्ज’ अफर ल्याएको छ । यो अफर अन्तर्गत ग्राहकले ? १०० र यस भन्दामाथिको प्रत्येक रिचार्ज बापत भ्वाइस सेवामा छुट प्राप्तगरी यसको फाइदा लिन सक्नेछन् ।....

राधाकृष्ण मन्दिर शान्ति आश्रममा महायज्ञ हुने

सुनाखरी न्युज / पोखरा-  पोखरा महानगरपालिका वडा नं ३२ लामेआहालस्थित राधाकृष्ण मन्दिर शान्ति आश्रममा श्रीमद्भागवत् सप्ताह ज्ञान महायज्ञ हुने भएको छ । राधाकृष्ण मन्दिर शान्ति आश्रम परिसरमा रहेका राधाकृष्ण बृद्धाश्रम र राधाकृष्ण संस्कृत गुरुकुल लगायतको सर्वाङ्गिण विकासलाई लक्षित गरी महायज्ञ गर्न लागिएको हो ।यही फागुन १६ गते पूर्वाङ्ग गरिने महायज्ञको १७ गते कलश यात्रा हुनेछ । १८ गतेदेखि २४ गतेसम्म पं राधाशरण काफ्लेबाट कथा वाचन हुने मन्दिरका पिठाधिश मुकुन्दशरण उपाध्यायले जानकारी ....

Yuvaraj#

अर्थमन्त्री डा. खतिवडा सरकारको प्रवक्तामा नियुक्त

सुनाखरी न्युज/ काठमाडौं - सरकारको प्रवक्तामा अर्थमन्त्री डा. युवराज खतिवडा नियुक्त भएका छन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी पाएसँगै सोमबार बसेको मन्त्रिपरिषद् बैठकले खतिवडालाई सरकारको प्रवक्तामा नियुक्त गर्ने निर्णय भएको हो ।....

Fng

पत्रकारिता गरेकै कारण असुरक्षित हुनुपरेको प्रति महासंघको गम्भीर ध्यानाकर्षण

सुनाखरी न्युज/ काठमाडौं - नेपाल पत्रकार महासंघका सभासद् तथा हाम्रा कुरा डटकमका प्रधानसम्पादक अजयबाबु सिवाकोटीले पत्रकारिता गरेकै कारण आफू असुरक्षित भएको भनी महासंघमा जानकारी गराउनु भएकोप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ । पछिल्लो समय खोजी पत्रकारितामा क्रियाशील सिवाकोटीले आफ्नो निवास र कार्यालय वरपर केही अपरिचित....

Capture

तीन सिमेन्ट उद्योगका उत्पादन गुणस्तर हिन, एक स्टिल उद्योगको इजाजतपत्र रद्ध

सुनाखरी न्युज/ काठमाडौं - नेपाल गुणस्तर तथा नापतौल विभागले रिलायन्स सिमेन्ट,शालिमार सिमेन्ट, एमजेप्पी सिमेन्ट र असोक स्टिललाई कारबाही गरेको छ । बजार अनुगमनबाट ४ उद्योगबाट उत्पादन भएका बस्तुमा गुणस्तर नपाएकाले कारबाही गरिएको विभागले जनाएको छ ।....

CIAA#

जिल्ला प्रहरी कार्यालय हुम्लाका तत्कालीन प्रहरी नायव उपरीक्षक सहित ९ जनाविरुद्ध मुद्दा दायर

सुनाखरी न्युज/ काठमाडौं - जिल्ला प्रहरी कार्यालय हुम्लाका तत्कालीन प्रहरी नायव उपरीक्षक त्रिलोकबहादुर चन्दसहित ९ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक अनियमितता गरेको आरोपमा मुद्दा दायर गरेको छ। लेखापाललाई दबाब दिई लाखौँ रुपैयाँ सरकारी रकम निकाल्न लगाई आफ्नो घर खर्च चलाउने साथै निजहरुले सिपाहीको नाममा नक्कली हस्ताक्षर गरी दैनिक तथा....

Capture

वारपाक सुलिकोट गाउँपालिकाभरिका कुकुरमा रेविजविरुद्धको भ्याक्सिन

मिलन ढकाल/गोरखा - गोरखाको वारपाक सुलिकोट गाउँपालिकाले पालिकाभरका कुकुरमा रेबिजविरुद्धको भ्याक्सिन लगाएको छ । नौ दिन लगाएर पालिकाका आठवटै वडाका घरपालुवा र छाडा कुकुरलाई भ्याक्सिन लगाइएको पशु सेवा शाखा प्रमुख विश्वनाथ गौतमले जानकारी दिनु भएको छ । सबै वडाका गरि ५ शय भन्दा बढी कुकुरमा सुई लगाइएको उहाँको भनाई छ । रेविज लागेका कुकुरले मान्छे र पशु....

Capture

यसरी बने गोरखाका रम्तेल जनयुद्धका पहिलो सहिद, यसो भन्छन् सांसद अधिकारी

मिलन ढकाल / काठमाडौं - गोरखा क्षेत्र नम्बर १ का प्रतिनिधिसभाका सांसद हरिराज अधिकारीले समाजबादको यात्रामा निरन्तर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । जनयुद्धका प्रथम शहिद दिल बहादुर रम्तेलको २५ औं स्मृती दिवसको अबसरमा उहाँको स्मरण गर्नुहुदै सांसद अधिकारीले शहिदले देखाएको बाटोबाट कतै बिचलित नहुने उल्लेख गर्नुभएको हो । शहिद रम्तेलको बलिदानीको शुरुवातले नेपालमा....