२०८१ बैशाख १४ , शुक्रवार

राप्रपा निकट विद्यार्थी संगठनको महाधिवेशन आयोजक कमिटी सदस्य सचिवमा मदन शाही मनोनीत

सुनाखरी न्युज/ काठमाडौं । काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी निकट विद्यार्थी संगठनले महधिवेशन आयोजक कमिटी सदस्य विस्तार गरेको छ ।

राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थीले असोजमा महाधिवेशन सम्पन्न गर्नका लागि जय प्रकाश बगालेलाई संयोजक तोकेसंगै महाधिवेशन लक्षित कार्यले तिव्रता लिएको हो । महधिवेशन आयोजक कमिटी सदस्य विस्तार गर्ने क्रममा पूर्व केन्द्रीय कोषाध्यक्ष समेत रहेका मदन शाहीलाई महाधिवेशन आयोजक कमिटी सदस्य सचिवमा मनोनीत गरिएको छ ।

मदन शाही विध्यार्थिमा लोकप्रिय नेताको रुपमा चिनिन्छन।आफ्नो मनोनयन पछि शाही आफुहरु अब महाधिवेशन केन्द्रीत रहेको वताउछन। राप्रविसंले आगामी असोज मसान्तसम्म महाधिवेशन सम्पन्न गर्ने गरी तयारी गरिरहेको