२०७९ आश्विन १६ , आइतवार

नेपालको प्रमुख प्रशिक्षक छाडेको अलमुताइरीको घोषणा

Almutairi

सुनाखरी न्युज/ काठमाडौं ।

नेपाली राष्ट्रिय फुटबल टिमका प्रमुख प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले जिम्मेवारी छाडेको घोषणा गरेका छन् ।

उनले सामाजिक सञ्जालमार्फत नेपालको कार्यकाल सकेको घोषणा गरेका हुन् ।