२०८१ बैशाख १४ , शुक्रवार

बहुप्रतिक्षित भिभो भी २५ सिरिज स्मार्ट फोनको प्रि–बुकिङ नेपालमा शुरु

सुनाखरी न्युज/ काठमाडौं । विश्वव्यापी अग्रणी स्मार्टफोन ब्रान्ड भिभोले आफ्नो नयाँभी२५सिरिजका स्मार्टफोनहरू –भी२५ फाइभजीर भी२५ई को प्रि–बुकिङखुल्ला गरेको छ।

 

ग्राहकहरुले सेप्टेम्बर ४ देखि ७ सम्म (भदौ १९ देखि भदौ २२ गते सम्म) भी२५ सिरिजका स्मार्टफोनकोप्रि–बुकिङ गरीभी२५ फाइभजीको प्रि–बुकिङमा आकर्षक उपहार भिभो नेकब्यान्ड र भी२५ई को प्रि–बुकिङमाएंकर यूआई नेकब्यान्ड पाउँन सक्नेछन् ।भीसिरिज उत्कृष्ट डिजाइन,शक्ति शाली प्रदर्शन र अपग्रेडेड विशेषताहरुको साथ आउँछ । बहुप्रतिक्षितभी२५ सिरिज चाँडै नै नेपाली प्रयोगकर्ताहरूका लागि उपलब्ध हुनेछ।

 

भी२५ र भी२५ईदुबैमारंग परिर्वतनहुनेग्लास प्रविधि छ जसले गर्दा स्मार्टफोन प्रत्यक्ष सूर्यको प्रकाशमापर्दा रङ परिवर्तन हुन्छ । यसका साथै, दुबै स्मार्टफोनमा फ्लोराइट एजीग्लासप्रयोग गरिएको छ जसले फोनलाई अझ बढि आकर्षक बनाउँछ । भी२५ सिरिजहल्कातौल र स्टाइलिश डिजाइनमा उपलब्धहुनेछ । भी२५श्रृंखला, भिभोको भीश्रृंखलाको नयाँ स्मार्टफोन हो जसले उत्कृष्ट क्यामेरा क्षमताहरू प्रदानगर्दछ रप्रयोगकर्ताहरूलाई स्पष्ट र स्थिर तस्वीरहरु खिच्न मद्दत गर्दछ । भी २५ फाइभजी र भी२५ईदुवैमा६४एमपीओआईएस (अप्टिकल इमेज स्टेबलाइजेसन) अल्ट्रा सेन्सिङ रियर क्यामेराछ जसले कम ब्राइटनेस र हल्लिएको ब्लर फोटाहरुलाई स्पष्ट बनाउँछ। त्यस्तैभी२५ फाइभजीमा५०एमपी अटो फोकसपोट्र्रेट फ्रन्ट क्यामेरा रहेको छ जसले उत्कृष्ट सेल्फीअनुभवप्रदानगर्दछ।साथै, भी२५ई मा ३२एमपी फ्रन्ट क्यामेरा रहेको छजसले प्रयोगकर्ताहरूलाई फोटोग्राफीअनुभव पुनः परिभाषित गर्न उत्कृष्ट–इन–क्लास इमेजिङ प्रविधिप्रदानगर्दछ।

 

भी२५ सिरिजको दुवै स्मार्टफोनहरूमा शक्तिशाली प्रोसेसरहरू छन्, भी२५ फाइभजीमा मिडियाटेक डाइमेन्सिटी ९०० प्रोसेसर प्रयोग गरिएको छ भने भी२५ई मा मिडिया टेक हेलियो जी९९ प्रोसेसर प्रयोग गरिएको छ । भी२५ सिरिजकादुवै स्मार्टफोनमाशक्तिशाली४५०० एमएएच ब्याट्री रहेको छ जसलाई ४४वाट फ्ल्यासचार्जले समर्थन गर्दछ । यसका साथैस्मुदअनुभवकालागिभी२५ सिरिजमा ८जीबी र्याम र १२८ जीबी रोम रहेको छजसमा ८जीबीको एक्सटेन्डेड र्याम पनि रहेको छ ।

 

भिभो नेपालका प्रमुख कार्यकारी अधिकृत माइकलले भन्नुभयो, “भिभोले फोटोग्राफी केन्द्रित ब्रान्डको रूपमा आफूलाई स्थापित गर्दै आएको छ। भी२५सिरिजले आफ्नाप्रयोगकर्ताहरूलाई अत्याधुनिक क्यामेरा र इमेजिङ प्रविधि प्रदान गर्दछ। दुवै स्मार्टफोनहरू , भी२५ फाइभजी र भी२५ई ले सेग्मेन्टकैउत्कृष्टविशेषताहरु र चौतर्फी अनुभव प्रदान गर्दछ जसकालागि फ्यानहरूले भीसिरिजलाई व्यापक रूपमा मन पराएकाछन् । भी२५शृङ्खलामा हामीले अत्याधिक रुचाइएकोकलर चेन्जिङ ग्लास डिजाइन ल्याएका छौं । धेरै प्रशंसा र मायाको साथ, भी२५ सिरिज अब नेपालभर प्रि–बुकिङको लागिखुलागरेका छौं ।भिभो फ्यानहरूलेयसलाई पनि धेरै मन पराउनु हुनेछ भन्ने हामी आशावादी छौं ।”

नयाँ स्मार्टफोन खोजिरहेको सबैका लागि, भी२५ फाइभजीदुईवटाकलर भेरियन्ट –अक्वामेरिन ब्लु र डायमण्ड ब्ल्याकमा उपलब्ध हुनेछ र यसको मूल्य रु ५२,९९९ रहेको छ। भिभो भी२५ई को मूल्य४२,९९९ रुपैयाँ छ र यो दुई कलर भेरियन्ट–सनराइजगोल्ड र डायमण्ड ब्ल्याकमा उपलब्ध हुनेछ। भी२५सिरिज ४ सेप्टेम्बरदेखि ७ सेप्टेम्बरसम्म प्रि–बुकिङकालागिखुल्लागरिएको छ ।