२०८१ बैशाख १४ , शुक्रवार

बास्केटबल खेलाडी ब्रिट्नीलाई जेल सजाय

सुनाखरी न्युज / काठमाडौ- गृह मन्त्रालयको कार्यसम्पादरुसी अदालत अमेरिकी बास्केटबल स्टार ब्रिट्नी ग्रिनरलाई ९ वर्षको जेल सजाय सुनाएको छ । गत फेब्रुअरीमा मस्को एयरपोर्टमा पक्राउ परेकी ३१ वर्षिया ग्रिनरलाई​ लागूऔषध ओसारपसारमा दोषी देखिएपछि रुसी अदालतले जेल सजाय तोकेको हो ।

 

ग्रिनरको सामानमा भांगको तेलसहित भ्याप क्यानिस्टरहरू फेला पारेपछि उनलाई पक्राउ गरिएको थियो । ओलम्पिकमा स्वर्ण विजेता ग्रिनर क्लब बास्केटबल खेल्न रुस गएकी थिइन् । एजेन्सी