२०८१ बैशाख १४ , शुक्रवार

२४ घण्टामा थप ७६० जनामा कोरोनाको संक्रमण पुष्टि

सुनाखरी न्युज / काठमाडौ ।

पछिल्लो २४ घण्टामा थप ७६० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पाँच हजार ९२६ वटा नमुना परीक्षण गर्दा ७६० जनामा संक्रमण पुष्टि भएको हो ।

 

आज ३२४ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै हाल देशभर सक्रिय संक्रमितको संख्या पाँच हजार ६०२ पुगेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।