२०८१ बैशाख १५ , शनिवार

प्रभु क्यापिटलको CASHTIVAL OFFER” सञ्चालन

सुनाखरी न्युज/ काठमाडौं । नेपाली पूँजी बजारमा Video KYC मार्फत डिम्याट खाता खोल्ने सुविधा ल्याएको एकमात्र मर्चेन्ट कम्पनी प्रभु क्यापिटल लिमिटेडले समयानुसारकोे प्रविधि अपनाउदै आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको सर्वविदितै छ ।

 

यसै परिप्रेक्ष्यमा प्रभु क्यापिटलले आफ्नो हितग्राही सदस्यका लागि यही साउन महिना देखि शुरु भएको चाडपर्वलाई लक्षित गर्दै “Prabhu Capital Cashtival Offer” ल्याएको छ, । यो योजना साउन महिना देखि कार्तिक महिनाको छठ पर्व सम्म सञ्चालन हुनेछ । यस Cashtival अफर अन्तर्गत प्रभु क्यापिटलको Mobile app Download गर्ने हितग्राहीले रु. १,००,००० सम्म जित्नसक्ने कम्पनीले जनाएको छ ।

 

योजनामा सहभागी हुन ग्राहकले आफ्नो मोबाईलमा प्रभु क्यापिटलको Prabhu Capital Digital App Download गर्नुपर्नेछ र सो मा register गरी आफ्नो म्झबत खाता लिंक÷कनेक्ट गर्नुपर्नेछ । यो अफरमा मासिक रुपमा ३ जना विजेताले रु ५०००, ३०००, २००० जित्न सक्नुहुनेछ भने बम्पर योजनामा सम्पूर्ण सहभागीहरु मध्ये एक जना भाग्यशाली विजताले रु १,००,००० जित्न सक्नुहुनेछ ।

 

यो योजना हालसम्म APP download गर्नुभएका हितग्राहीको हकमा समेत लागू हुनेछ । एप डाउनलोड गर्न एन्ड्रोइड प्रयोगकर्ताले यहाँ र आईओएस प्रयोगकर्ताले यहाँ डाउनलोड गर्नुहोस् ।