२०८१ बैशाख १४ , शुक्रवार

कुमारी बैंक लिमिटेड र होटेल ए–१ लभली स्टार प्रा.लि. बीच सम्झौता

सुनाखरी न्युज/ काठमाडौं –
कुमारी बैंक लिमिटेड र लमही, दाङ्गस्थितहोटेल ए–१ लभली स्टारबीचकुमारी बैंक लिमिटेडका ग्राहकमहानुभावहरुलाई होटेल ए–१ लभली स्टारबाट प्रदानगरिने सेवाहरुमाविशेष छुट प्रदानगर्ने समझदारी भएको छ ।

डिजिटल कारोबारमाग्राहकहरू आकर्शित भाईरहेको कुरालाई मध्यनजर गर्दै डिजिटल कारोबारमाग्राहकहरूलाई प्रोत्साहनगर्नका निमित्तकुमारी बैंकले यस सहकार्य मार्फत होटेल ए–१ लभली स्टारका विभिन्न सेवाहरुमाआकर्षक छुटको प्रावधान गरेको हो । बैंकका डेबिट÷क्रेडिट कार्डवाहकहरुले उक्तहोटेलकोलजिङ्गशुल्कमा१५% र फुडिङ्गशुल्कमा १०% सम्मको छुट प्राप्तगर्न सक्नेछन् ।

कुमारी बैंकले आफ्ना देशव्यापी १९७शाखा सञ्जाल, १९१ एटिएम, ४८शाखारहित बैंकिङ्ग ईकाई तथा२४ एक्सटेन्सन काउन्टरबाट अत्याधुनिक बैंकिङ्ग सुविधाहरु दिँदै आएको र आगामीदिनहरुमाअझ सुरक्षित, सरल, सुलभ तथाउत्कृष्ट सेवाप्रदानगर्न डिजिटल पूर्वाधार प्रविधि र क्षमतालाई सुदृढ पार्दै लगिने प्रतिबद्धता जनाएको छ ।