२०७९ श्रावण २७ , शुक्रवार

प्रदेश लोकसेवा आयोगले तोक्यो परीक्षा केन्द्र र मिति

सुनाखरी न्युज/ काठमाडौं –

प्रदेश लोकसेवा आयोग मधेश प्रदेशले अधिकृत नवौं तहको परीक्षाका लागि केन्द्र तोकेको छ ।

 

आयोगले २०७८ जेठ २७ गते प्रकाशित विज्ञापनका लागि लिखित परीक्षाका लागि परीक्षा केन्द्र र परीक्षा मिति तोकेको हो ।

यस्तो छ लोकसेवा आयोगको सूचना