२०७६ फाल्गुन १३ , मंगलबार

सुनाखरी विशेष

NAC#

चर्चामा नेपाल वायु सेवा निगमको २५ प्रतिशत शेयर विक्रीको बिषय, कस्ले किन्दा निगमको शेयर ?

सुनाखरी न्युज/ काठमाडौं- नेपाल वायु सेवा निगमले २५ प्रतिशत शेयर विक्री गरिने भएको छ । निगमले संचालक समितिबाट यसका लागि सैद्धान्तिक सहमति समेत पाइसकेको छ ।....

Lalita Newas#

ललिता निवास जग्गा हिनामिना प्रकरणः पूर्वमन्त्री श्रेष्ठ र पन्त विरुद्ध १५ दिने म्याद जारी

सुनाखरी न्युज/ काठमाडौं- निवास जग्गा हिनामिना प्रकरणमा विशेष अदालतले ललिता पूर्व भूमिसुधार तथा व्यवस्थामन्त्री डम्बर श्रेष्ठलाई १५ दिनभित्र अदालतमा उपस्थित हुन म्याद जारी गरेको छ ।....

gggggggg

फेरी संविधान संशोधनको तयारी, नेकपाले बनायो माधव कुमार नेपालको नेतृत्वमा तीन सदस्यीय कार्यदल

सुनाखरी न्युज/ काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले संविधान संशोधनका लागि कार्यदल बनाएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार साँझ बसेको सचिवालय बैठकले सचिवालय सदस्य माधवकुमार नेपालको नेतृत्वमा तीन सदस्य कार्यदल बनाएको हो।....

Weather#

पश्चिमी न्यूनचापीय वायुको प्रभाव अझै केही दिन लम्बिने, वर्षा र हिमपातको संभावना

सुनाखरी न्युज/ काठमाडौं- विगत २ दिनदेखि नेपालमा स्थिर रहेको पश्चिमी न्यूनचापीय वायुको प्रभाव अझै केही दिन लम्बिने अनुमान गरिएको छ । मौसमविद् शान्ति कँडेलको भनाइमा नेपाल प्रवेश गरेको पश्चिमी न्यूनचापीय प्रणाली प्रकृति हेर्दा अझै १–२ दिन रहने सम्भावना छ । यसले मौसम पूर्णरुपमा सुधार आउन केही दिन लाग्ने देखिएको छ ।....

NRB#

गभर्नर नेपालको समयावधि सकीन अव २५ दिन बाँकी, नयाँ गभर्नर नियुक्ती प्रकृयामा किन हुँदैछ ढिलाई ?

सुनाखरी न्युज/ काठमाडौं - मुलुककै केन्द्रीय बैंकको भूमिकामा रहेको नेपाल राष्ट्र बैंकको गभर्नर पदमा नियुक्तीमा ढिलाई भएको छ ।  गर्भनर डा. चिञ्जीवी नेपालको पदावधी आगामी चैत्र ५ गतेसम्म मात्रै छ ।  ऐनमा भएको व्यवस्था अनुसार सो अगावै नयाँ गभर्नर नियुक्त गरिसक्नुपर्नेछ ।....

mcc-karyadal

नेकपा कार्यदलले वुझायो एमसीसी प्रतिवेदन, सम्झौताहरुमा गम्भीर र आपत्तिजनक बुँदाहरु भेटिएको दावी

सुनाखरी न्युज/ काठमाडौँ — अमेरिकी नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता अध्ययन गर्न बनेको नेकपाको कार्यदलले यससँग जोडिएका सम्झौताहरुमा गम्भीर र आपत्तिजनक बुँदाहरु भेटिएको बताएको छ ।....

nnn

आजको पत्रपत्रिकावाटः सञ्चारमन्त्री बास्कोटाका हातमा थिए एक खर्बका सात प्रोजेक्ट, बाँस्कोटा अख्तियारको निगरानीमा !

सुनाखरी न्युज/ काठमाडौं- आजको पत्रपत्रिकामा निवर्तमान सञ्चारमन्त्रीका बिषयमा थुप्रै समाचार छन् । यसमध्ये नयाँ पत्रिकाले उनको हातमा स्वार्थमा सात प्रोजेक्ट भएको समाचार छापेको छ ।....

MOF#

वित्तीय अनुशासनहीनता बढ्दो, ६ महिनाको अवधिमा करिब झण्डै २५ अर्ब रकमान्तर

सुनाखरी न्युज/ काठमाडौं- मुलकमा वित्तिय अनुशासनहीनता बढ्दै गएको छ । पछिल्लो सरकारी तथ्याङक वाट नै यो पुष्टि हुन्छ । सरकारले चालु आर्थिक वर्षको पहिलो ६ महिनामा २४ अर्ब ५८ करोड रुपैयाँ रकमान्तर गरेको छ। अर्थ मन्त्रालयका अनुसार यो अवधिमा मुख्य १५ वटा शीर्षकमा साढे २४ अर्ब रुपैयाँ रकमान्तर गरिएको हो।....

Pashupatinath#

आज महाशिवरात्रि, भगवान् पशुतिनाथको दर्शन गर्ने हो ? दर्शनका लागि सहज व्यवस्था मिलाउन चार बाटाको व्यवस्था, यस्तो छ रूट !

सुनाखरी न्युज/ काठमाडौं- यस वर्ष महाशिवरात्रिमा पशुपतिमा दर्शनका लागि सहज व्यवस्था मिलाउन चार बाटाको व्यवस्था गरिएको छ ।....

Yuvaraj#

अर्थमन्त्री डा. युवराज खतिवडालाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी, गोकुल बाँस्कोटाको राजीनामा स्वीकृत

सुनाखरी न्युज/ काठमाडौं – अर्थमन्त्री डा. युवराज खतिवडालाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवार दिइएको छ । प्रधानमनत्री केपी ओलीको रिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले एक विज्ञप्ति जारी गर्दै सो जानकारी गराएकी हुन् ।....