२०७६ फाल्गुन १३ , मंगलबार

सम्पादकीय – विचार

Kiran Giri

प्रधानमन्त्रीका बिश्वासपात्र पुर्बमन्त्री बास्कोटा निमित्त मात्र !

किरण गिरी - (पत्रकार) भ्रष्टाचारमा शुन्य सहनशीलता र सुखी नेपाली समृद्ध नेपालको आदर्श पुर्ण नारा बोकेर सरकारमा बिराजमान भएका प्रधानमन्त्री के. पी . शर्मा ओलीको दुइ बर्षको कार्यकाल अत्यन्त ठुलो , संस्थागत र सुनियोजित भ्रष्टाचार प्रकरणमा ब्यतित हुन पुगेको रहेछ। त्यसको पुस्टी पुर्ब संचार मन्त्री गोकुल प्रसाद बास्कोटा क्रियाकलाप ले गरेको छ । यती होल्डिङ प्रकरण पछि सबैभन्दा ठुलो भ्रष्टाचार....

Capture

नेपालमा भ्रष्टचार र भ्रष्टचारी

✍️ रामेश्वर शर्मा भुर्तेल - भ्रष्ट र चार दुई अलग अलग शब्दको संमयोजन बाट भ्रष्टचार शब्द बनेको हो जुन सब्द्ले खराव आचार अर्थात आचार नभएको खस्किएको कारोबार लाई जनाउदछ। भ्रष्टाचार सम्बन्धि काम गर्ने सस्था ट्रान्सपरेन्सी ईन्टरनेशनलका अनुसार “भ्रष्टाचार भन्नाले सार्बजनिक क्षेत्रमा काम गर्ने पदाधिकारी र राजनितीक वा सरकारी अधिकृतले आफुलाई सुम्पिएको अख्तियारी र शक्तिको....

Capture

कोरोना भाइरस

✍️ रामेश्वर शर्मा भुर्तेल - उत्तरी छिमेकी चीनमा यतिबेला ‘कोरोना भाइरस’ले त्रासदी फैलाएको छ । यो भाइरसका कारण त्यहाँ कतिपयको मृत्यु समेत भइसकेको छ । भाइरसले सैयौं प्रभावित छन् । भाइरसबाट थप क्षति नहोस् भनेर उच्च सर्तकता अपनाएको छ । यो भाइरस चीनको बुहानबाट सुरु भएर बेइजिङ, मकाउ, ताइवान हुँदै धेरैतिर फैलिदैछ । अमेरिका, अष्ट्रेलिया, थाइल्यान्ड, दक्षिण कोरियासम्म....

Capture

बागमतीमा ७ बर्ष

सुनाखरी न्युज/ काठमाडौं - २०७० फागुन ३ गतेबाट मुहानदेखि नै बागमती सफा गरौं भन्ने आग्रहका साथ प्रारम्भ भएको माथिल्लो भेगको वाग्मती सफाई अभियानको ३१४ हप्ताको अभियान संचालन हुँदैगर्दा ७ बर्षमा प्रबेश गरेको छ । पछिल्लो समय वाग्मती सफाई अभियानको नेतृत्व स्थानीय स्तरका बिद्यालयहरुले लिईरहेको बखत आज २०७६ फागुन ३ गतेको सफाई अभियानको नेतृत्व वाग्मती सुन्दरता सरोकार....

उत्सवमा रंगिनु परे टुँडिखेल

सुनाखरी न्युज/ काठमाडौं - राजधानी काठमाडौँमा अवस्थित टुँडिखेल अब बीच सहरमा अलिकति बचेको खाली ठाउँको नाम मात्रै रहेन । जात्रा, उत्सव या संघर्षका दिनमा नागरिक शक्तिको यो मुख्य प्रदर्शन स्थल आज बचेखुचेको शक्ति पनि गुमाउँदै छ । सत्ताको आड पाएका ठेकेदारहरूले यसलाई कागजको फर्जी वैधानिकताका भरमा आम्दानीको स्रोत बनाउन खोजेका छन् ।....

Capture

विष मिसाएको मिठाई र नेपाली जनता

सुनाखरी न्युज / काठमाडौं -  झण्डै आजभन्दा १०० वर्ष अगाडि चिनियाँ कम्युनिष्ट पार्टीका अध्यक्ष तथा क्रान्तिनायक माओत्सेतुङले भन्नुभएको थियो । चिनियाँ जनताको मुक्तिको बाधक दुइ ठूला पहाडहरु हुन् । ती दुइ ठूला पहाडहरु माथी बिजय प्राप्त नगर्दा सम्म चिनिया जनताको मुक्ति संभव छैन ।....

Kiran Giri

सरकार, अख्तियार, काङ्ग्रेस र गच्छदार

किरण गिरी - (पत्रकार) सरकार : बर्तमान सरकारले आफ्ना कामकारबाही र गतीबिधी स्वच्छ, निस्पक्ष ,पारदर्शी र संस्थागत बनाउने प्रतिबद्धता सहित आफुलाइ अगाडी बढाउनु पर्ने अनिवार्य दाइत्व हो । हरेक परिस्थितिमा उसले संबिधान , कानुन र संसदीय मर्यादा अनुरुप नै आफुलाइ स्थापित गराउनु पर्दछ ।पछिल्ला दिनहरूमा सरकार यती होल्डिङ को पक्षमा ज्यादा उभिएको आभास भैरहेको छ । नवीकरण को समयाबधी पुरा नहुदै....

Capture

छोरा बढे पछी देश छोड्ने चलनको अन्त्य कहिले

सागर पौडेल-  सानैमा सोच्ने गर्थे हवाईजहाजमा चढेर आकासमा उढ्न कति मजा होला अहिले बल्ल बुझ्दै छु हवाईजहाजमा रहरले होइन, बाध्यताले उढ्नु पर्दो रहेछ । कुनै कथा लेखेको छैन कुनै रोमान्टिक कुरा पनि लेखेको छैन जे देखे तै लेखेको छु । कुनै दिन निकै रमाइलो लाग्थ्यो एरपोर्ट पुगेर फोटो खिच्ने अनि फेसबूक भरी पोस्टाउने तेस्तै सोच लिगेर दाइ लाई लिन म पनि एर्पोट गएको थिय मन भरी तै फोटो....

Roshani Pathak

हाम्रो राजधानी

रोशनी पाठक- हुने खाने सोखिन्दा देखि भोकमरिको चपेटोमा परेका सम्पुर्ण मानिसहरुको प्यारो काठमाडौं अर्थात नेपालको राजधानी। जुन सुकै बर्गको मानिसलाई पनि सजिलै आकर्षण गर्न सक्नु काठमाडौंको प्रमुख विशेषता हो।....

Kiran Giri

सर्बाधिक चर्चामा रहेको एमसिसी बास्तबमा के हो ?

किरण गिरी - (पत्रकार)  संयुक्त राज्य अमेरिका सरकारले ‘मिलिनियम च्यालेन्ज कर्पोरेसन’ ९एमसीसी० अन्तर्गत नेपाललाई उपलब्ध गराउन लागेको करिब ५० अर्ब रुपैयाँ ५०० मिलियन अमेरिकी डलर बराबरको आर्थिक सहयोगका सम्बन्धमा अहिले जुन बहस र विवाद भइरहेको छ, त्यसबारे स्पष्ट गर्नु आवश्यक भएको छ। जसरी करिब अढाइ दशकअघि सुदूरपूर्वी नेपालको अरुण तेस्रो जलविद्युत् आयोजना....