२०७६ चैत्र २० , बिहिवार

बीमा

logo nepali version

नेपाल लाइफको थप दुई अनलाइन सेवा सार्वजानिक

सुनाखरी न्युज/ काठमाडौं- हाल विश्वव्यापी महामारीको रुपमा फैलिएको COVID-19 का कारण उत्पन्न चुनौतीपूर्ण परिस्थितिमा हामी सबैले आफु लगायत आफ्ना  परिवारजनको सुरक्षाको लागि आवश्यक उपायहरु अवलम्बन गर्न अपरिहार्य रहेको छ । यस परिस्थितिमा सकेसम्म अत्यावश्यक भन्दा बाहेकका अवस्थामा घरमै बस्नु पर्ने हुनाले आफ्ना सेवाग्राहीहरुको सुविधालाई ध्यानमा राख्दै नेपाल लाइफ इन्स्योरेन्सले....

Beema Samitee#

बीमा प्रिमियम चैत मसान्तसम्म नउठाउन निर्देशन, सवै सेवा अनलाइनमार्फत

सुनाखरी न्युज / काठमाडौं - बीमा कम्पनीहरुले चैत मसान्तसम्म बीमा प्रिमियम नउठाउने भएका छन्। बीमा समितिले बिहीबार एक सर्कुलर जारी गर्दै चैत मसान्तसम्म बीमाशुल्क संकलन कार्य स्थगित गर्न भनेपछि कम्पनीले बीमा शुल्क नउठाउने भएका हुन्।....

Beema Samitee#

‘लकडाउन’ को अवस्थामा बीमा समितिको विशेष व्यवस्था

सुनाखरी न्युज/ काठमाडौं - बीमा समितिले विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस ९कोभिड–१९० का कारण नेपालमा पनि सम्भावित सङ्क्रमण रोक्न सरकारले ‘लकडाउन’ गरेको अवस्थामा सो अवधिका लागि बीमा क्षेत्रमा आवश्यक व्यवस्था गरिएको जानकारी गराएको छ ।....

Capture

नेपाल लाइफको प्रवक्तामा प्रसाईं

सुनाखरी न्युज/ काठमाडौँ - नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले उप प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईँलाई प्रवक्तामा नियुक्त गरेको छ । संचालन समितिको बैठकले उप प्रमुख कार्यकारी अधिकृत प्रसाईँलाई प्रवक्ताको जिम्मेवारी दिएको हो । ‘उप प्रमुख कार्यकारी अधिकृत प्रसाईँले अबका दिनमा नियमित कामका साथै कम्पनीको प्रवक्ताको जिम्मेवारी बहन गर्नु हुनेछ’, कम्पनीले जनाएको छ ।....

Capture

गुराँस लाइफ इन्स्योरेन्सको मृत्यु दावी वापत ११ लाख हस्तान्तरण

सुनाखरी न्युज/ पोखरा - गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड क्षेत्रिय कार्यालय पोखराले विमितको मृत्यु दावी वापतको ११ लाख रुपैया हस्तान्तरण गरेको छ । पोखरा–१३, काहुँखोला निवासी स्व। शेरवहादुर गुरुङको श्रीमती एककुमारी गूरुङ्सेनीलाई कम्पनीका क्षेत्रिय प्रमुख बाबुराम पौडेल एवं वरिष्ठ क्षेत्रिय मार्केटीङ अधिकृत श्यामप्रसाद तिमिल्सेनाले ११ लाख चार हजार बरावरको चेक सम्युक्त रुपमा....

Capture

अहिलेको बीमा समिति खारेज गरेर शक्तिशाली प्राधिकरण बनाइने

सुनाखरी न्युज/ काठमाडौं - हालको बीमा समिति खारेज गरी सरकारले बीमा प्राधिकरण स्थापना गर्ने भएको छ। बीमा क्षेत्रको नियमन र सुपरिवेक्षण व्यवस्थालाई आधुनिकीकरण गर्न बीमा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा ‘बीमा समिति’ खारेज गरी ‘नेपाल बीमा प्राधिकरण’ स्थापना गर्ने उल्लेख छ। जुन विधेयक अहिले संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको अर्थसमितिमा....

Capture

बीमा समितिद्वारा ‘दाबी भुक्तानी मार्गदर्शन–२०७६’ जारी

सुनाखरी न्युज/ काठमाडौं - बीमाको दाबी भुक्तानी प्रक्रियालाई व्यवस्थित बनाउन बनाइएको ‘दाबी भुक्तानी मार्गदर्शन–२०७६’ सार्वजनिक गरिएको छ। बीमा कम्पनीहरूको नियामक निकाय बीमा समितिले दाबी भुक्तानी प्रक्रियालाई छिटो छरितो तथा पारदर्शी बनाउनका लागि मार्गदर्शन जारी गरेको हो। समितिले जारी गरेको मार्गदर्शनअनुसार बीमकले जीवन बीमाको शुल्कको अन्तिम किस्ता भुक्तान गरिसकेका....

Capture

सानिमा लाईफ इन्सुरेन्सको कंलङ्की शाखामा बीमा अभिकर्ता तालिम सम्पन्न

सुनिल पाठक/ काठमाडौं - सानिमा लाईफ इन्सुरेन्स कंलङ्की शाखाले बीमा अभिकर्ता तालिम सम्पन्न गरेको छ । तालिमको माध्यमबाट व्यवसाय विस्तारका साथै आम नागरिकमा जीवन बीमाको आवश्यकता र महत्वको बारेमा जानकारी दिने उद्देश्यले उक्त कार्यक्रम सञ्चालन भएको थियो । जीवन बीमा अभिकर्ताको लागि तालिम कार्यक्रम भएको थियो । कंलङ्की शाखाका प्रमुख सुदिप बास्कोटाको संयोजकत्वमा....

Beema

बीमा संस्थानको एक दशकदेखि भएन लेखापरीक्षण, निरन्तर हिसाब किताब अन्योलमा राखिनु बाध्यता कि नियत ?

सुनाखरी न्युज/ काठमाडौं - राष्ट्रिय बीमा संस्थानको २०६६ साल साउन १ गतेदेखिको लेखा परिक्षण हुन नसक्दा केही वर्ष पहिले विभाजन भई बनेको राष्ट्रिय बीमा कम्पनी समेतको लेखा परिक्षण र बीमाङ्कीय मूल्याङ्कन अलपत्र परेको छ ।....

Insurance#

बीमा विधेयकमा एक वर्षपछि छलफल सुरु, संशोधन प्रश्तावको चाङ नै चाङ

सुनाखरी न्युज/ काठमाडौं/- बीमा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक—२०७५ माथि संघीय संसद अन्र्तगतको अर्थ समितिमाछलफल सुरु भएको छ। २०७५ मंसिरमै समितिमा छलफल सुरु भएको विद्ययक एक वर्षसम्म रोकिएपछि सोमबार पुनः छलफल सुरु गरिएको हो। समितिका सभापति कृष्णप्रसाद दाहालले अरु विधेयक प्राथमिकतामा परेकाले बिमा विद्ययेक एक वर्षदेखि रोकिएको बताए। तर, विधेयकमा बिमाको नियामक निकाय बिमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईं र अर्थमन्त्री डा. युवराज खतिवडाबीच मत बाझिदा छलफल स्थ....