२०७७ असार २६ , शुक्रवार

पर्यटन-घुमफिर

NAC#

आन्तरिक र अन्तर्राष्ट्रिय व्यावसायिक उडानलाई थप १६ दिनसम्म रोक लगाउने निर्णय

  सुनाखरी न्युज/ काठमाडौँ — सरकारले आन्तरिक र अन्तर्राष्ट्रिय व्यावसायिक उडानलाई थप १६ दिनसम्म रोक लगाउने निर्णय गरेको छ । उडान रोक्न सरकारले चैत ९ गतेयता गरेको यो आठौं निर्णय हो । असार २१ गतेसम्म रोक लगाइएको आन्तरिक र अन्तर्राष्ट्रिय व्यावसायिक उडानलाई सोमबारको मन्त्रीपरिषद्‌ बैठकले साउन ६ गते मध्यरातसम्मलाई रोक लगाउने निर्णय गरेको सरकारका प्रवक्ता युवराज खतिवडाले जानकारी दिए । नागरिक उड्डयन प्राधिकरणको हवाई यातायात महाशाखाका प्रमुख सचितभक्त पोखरेलले मंगलबार सरकारले ग....

pasport

आजदेखि पुनः श्रम स्वीकृति खुल्यो

सुनाखरी न्युज/ काठमाडौँ - सरकारले वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति खुला गरेको छ । गत फागुन ३० देखि बन्द रहेको वैदेशिक रोजगारको लागि श्रम स्वीकृति दिने प्रक्रिया आजबाट पुनः शुरु भएको हो । वैदेशिक रोजगार विभागका अनुसार भिसाको र करारको....

Himalaya Airlines A319

हिमालय एयरलाइन्सको जुलाई महिनामा हुने चार्टर्ड उडानको तालिका सार्वजनिक

सुनाखरी न्युज/ काठमाडौ - हिमालय एयरलाइन्सले विभिन्न मुलुकबाट नेपालीको उद्धारका लागि जुलाई महिनामा हुने चार्टर्ड उडानको कार्यतालिका सार्वजनिक गरेको छ । जुलाई २ देखि १० सम्मको उद्धार उडान निर्धारण गरिएको कम्पनीले विज्ञप्तिमार्फत जनाएको छ ।....

वायुसेवा निगम ६२ वर्ष पुरा गरी ६३ औं वर्षमा प्रवेश

सुनाखरी न्युज/ काठमाडौं - नेपाल वायुसेवा निगम बुधवार ६३ औं वर्षमा प्रवेश गरेको छ । ६२ वर्ष पुरा गरी ६३ औं प्रवेश गरेको अवसरमा निगमले बुधवार एक प्रेस विज्ञप्ति जारी गर्दै नेपालको अर्थतन्त्रमा पर्यटन क्षेत्रको उल्लेखनीय योगदान रहँदै आएको बताएको छ ।....

Capture

पर्यटनमन्त्री भट्टराईबाट मन्त्रालयमा छड्के निरीक्षण

सुनाखरी न्युज/ काठमाडौं - संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले मंगलवार मन्त्रालयमा छड्के निरीक्षण गर्नु भएको छ । मन्त्री भट्टराईले आफु मातहत रहेको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको विभिन्न शाखाहरुमा मंगलवार छड्के....

Capture

राम्रो काम नगर्ने कर्मचारीलाई हटाइन्छ : पर्यटनमन्त्री भट्टराई

सुनाखरी न्युज/ काठमाडौं - संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले राम्रो कार्यसम्पादन नगर्ने कर्मचारीलाई विनम्रतापूर्वक हटाइने बताएका छन् । आइतबार मन्त्रालयमा आयोजित एसएमटी सिनियर मेनेजमेन्ट टिम को बैठकलाई सम्बोधन गर्दै....

NAC#

बन्दाबन्दीमा २३४ अन्तरराष्ट्रिय उडान, कहिले होला नियमित उडान शुचारु ?

सुनाखरी न्युज/ काठमाडौ- नेपालमा बन्दाबन्दीको अवधिमा मुलुकको एक मात्र त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा २३४ अन्तरराष्ट्रिय उडान भएका छन् । तीन महिनाको बन्दाबन्दीको अवधिमा यात्रु चार्टड तथा कार्गो उडान गरी २५ हजार हाराहारी यात्रु अन्तरराष्ट्रिय विमानस्थलबाट आवत जावत भएको विमानस्थलले जनाएको छ । यी उडानबाट ११ हजारभन्दा बढी यात्रु नेपाल आएका छन् भने १३ हजार यात्रु नेपालबाट बाहिरिएका छन् । विमानस्थल कार्यालयले उपलब्ध गराएको पछिल्लो विवरणअनुसार बन्दाबन्दीको अवधि चैत ११ देखि ....

Thamel

निल्नु र ओकल्नुमा ठमेलका पर्यटन ब्यवसायी

सुनाखरी न्युज/ -काठमाडौं पसलको चर्को भाडाकाकारण यतिवेला ठमेलका पर्यटन ब्यवसायीलाई निल्नु न ओकल्नु जस्तो भएको छ । तीन महिनालामो लकडाउनकाकारण ब्यवसाय ठप्प भएपनि एउटै पसलकवलको लाखौं भाडा तिर्नुपर्ने बाध्यताकाकारण यनीहरुलाई यस्तो अवस्था आएको हो । घरवेटठीले भाडा कमगर्न नमान्ने तर ब्यापार बन्द भएकोले आम्दानी नहुने अवस्था आएपछि उनीहरुलाई ब्यवसाय टिकाउन अहिले हम्मे परेको छ ।....

Jin Air

जिनएयरले एक साता पछि पहिलोपटक काठमाडौँमा उडान गर्दै

सउल - दक्षिण कोरियामा सञ्चालित जिनएयरले पहिलोपटक काठमाडौँमा उडान भर्ने भएको छ । इन्छन–काठमाडौँ–इन्छन दुइतर्फी चार्टर्ड उडान गर्ने भनिएको जिनएयरले ३० जुनमा पहिलो उडान गर्ने गरी तयारी गरेको छ । जिनएयरको चार्टर्ड उडानका लागि सिउलस्थित नेपाली....

Nepal Tourism Board#

जव पर्यटन मन्त्री सहभागी ‘जूम मिटिङ’मा एक मिनेट अश्‍लील भिडियो प्ले भयो…

सुनाखरी न्युज/ काठमाडौं - नेपाल पर्यटन बोर्डको जुम मिटिङमा पर्यटनमन्त्री योगेश भट्टराई बोल्ने क्रममा पोर्न ९अश्लील० भिडियो देखिएको छ । नेपाल पर्यटन बोर्डले पर्यटन उद्योग खोल्ने तयारी स्वरुप सुरक्षा मापदण्डसहितको प्रोटोकल सार्वजनिक गर्न जुममा....