२०७६ फाल्गुन १३ , मंगलबार

अटो

Capture

ड्याट्सन गाडीको “हट डिल” योजनाको विजेताहरु घोषित

सुनाखरी न्युज/ काठमाडौं - नेपालमा ड्याट्सन गाडीको आधिकारिक बिक्रेता पायोनियर मोटो कर्प प्रा लि ले दशैं तिहारको उपलक्ष्यमा संचालन गरेको “ड्याट्सनहट डिल” योजना अन्र्तगत ग्राहकहरु लाई लक्षित गरी विभिन्न पुरस्कारहरु घोषणा गरेको थियो । यस योजना अन्र्तगत नयाँ कार खरिद गर्ने सम्पूर्ण ग्राहकहरु “ड्याट्सन हट डिल”लक्की ड्र का लागि योग्य मानिएका थिए । यस योजनाका भाग्यशाली....

hundai

ह्युन्डाईको नयाँ इलेक्ट्रिक सेडान आइओएनआइक्यू बजारमा

सुनाखरी न्युज/ काठमाडौं - नेपालका लागि ह्युन्डाईको अधिकृत डिलर लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले उक्त ब्रान्डको नयाँ इलेक्ट्रिक कार आइओएनआइक्यू २०२० नेपालमा सार्वजनिक गरेको छ । ह्युन्डाई आइओएनआइक्यूको नविनतम भर्जनलाई अझ उत्कृष्ट पावर र विशेषताका साथ सार्वजनिक गरिएको कम्पनीले जनाएको छ । यो नयाँ इलेक्ट्रिक प्रिमियम सेडानले इलेक्ट्रिक गाडीको जगतमै नयाँ आयाम....

Capture

हुन्डाईले ल्यायो ‘स्प्रिङ्ग डिलाइट’ योजना

सुनाखरी न्युज/ काठमाडौं - नेपालका लागि हुन्डाई गाडीको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले ‘हुन्डाई स्प्रिङ्ग डिलाइट’ योजना ल्याएको छ । यस योजना मार्फत ग्राहकहरुले हरेक हुन्डाई गाडीको खरिदमा आकर्षक नगद छुटका साथै विभिन्न सुबिधाहरु प्राप्त गर्ने अवसर पाउनेछन् । यस योजनाअन्तर्गत ग्राहकहरुले हरेक हुन्डाई गाडीको खरिदमा आकर्षक नगद छुट, निःशुल्क १ वर्ष सम्मको बिमा,....

Capture

यस हप्ता टाटा नेक्सनको खरिदमा उपहार पक्का

सुनाखरी न्युज/ काठमाडौं - टाटा मोटर्सको नेपालका लागी एकमात्र आधिकारिक वितरक, सिप्रदी ट्रेडिङ्ग प्रा. लि. ले गत वर्ष नेपाली बजारमा ल्याएको टाटा नेक्सन, नेपाली बजारमा अत्याधिक लोकप्रिय बन्न पुगेको छ । बढ्दो लोकप्रियता लाई ध्यानमा राख्दै सिप्रदी ट्रेडीङ्ग प्रा. लि. ले यस हप्ता रातो रङको नेक्सन गाडीको खरिदमा बिभिन्न किसिमका उपहार योजना ल्याएको छ ।....

Capture

महिन्द्रा एक्सयूभी ३००ले पायो ग्लोबल एनसीएपीको पहिलो ‘सेफर च्वाइस’ अवार्ड’

सुनाखरी न्युज/ काठमाडौं - महिन्द्रा एक्सयूभी ३०० ले ग्लोबल एनसीएपीको पहिलो ‘सेफर च्वाइस’ अवार्ड प्राप्त गरेको छ, यो अवार्ड भारतमा बिक्री हुने कारहरू मध्ये उच्चतम स्तरको सुरक्षा प्रदर्शन गरेका सवारी साधन निर्माताहरूलाई मात्र प्रदान गरिन्छ । महिन्द्रा एक्सयूभी ३०० ले यहि जनवरी महिनामा मात्र वयस्कहरूमा फाइभ स्टार सुरक्षा रेटिङ र बालबालिकाहरूको सुरक्षाका लागि फोर स्टार रेटिङ....

बालाजु अटो वर्कस् प्रिभिलेज मेम्बरसिप पुरस्कार योजना

सुनाखरी न्युज / काठमाडौं - नेपालको लागि महिन्द्रा गाडीको आधिकारिक विक्रेता अग्नि ग्रुप अन्तर्गत बालाजु अटो वर्कस्प्रा. लि. ले आफ्ना ग्राहकहरुको सुविधाका लागि प्रिभिलेज मेम्बरसिप अर्था त्विशेष सदस्यता प्रदान गर्दै आएको छ । यस प्रिभिलेज मेम्बरसिप लिनु भएका सदस्यहरुलाई कारोबार रकमको आधारमा पुरस्कृत गर्ने योजना अन्तर्गत – वर्ष २०७६....

Capture

टाटा नेक्सन परिवारले मनायो Valentines Special – A Night To Remember

सुनाखरी न्युज/ काठमाडौं - टाटा मोटर्सले लुम्बिनीमा मनोरञ्जनात्मक कार्यक्रमको साथ भ्यालेन्टाईन डे को कार्यक्रम सम्पन्न गरेको छ ।यस Valentines Special - A Night To Remember कार्यक्रममा टाटाको अत्याधुनिक आरामदायी नेक्सन गाडि खरिद गर्नु भएका ग्राहकहरुको लागि Night out with Nexon नाम दिई उक्त कार्यक्रमको आयोजना गरिएको थियो। आफ्नो ग्राहकहरु सँग आपसी सद्भाव र....

टाटा मोटर्सद्वारा “Valentine Week Wheels Of Love” कार्यक्रमको आयोजना

सुनाखरी न्युज / काठमाडौं -  टाटा मोटर्स नेपालको लागि एक मात्र आधिकारिक वितरक सिप्रदी टेडिङ्गले भ्यालेनटाइन डेलाई लक्षित गरेर"Valentine Week Wheels Of Love"नामक विशेष कार्यक्रमको आयोजना गरेको छ । टाटा मोटर्सको थापाथली स्थित सोरुममा फेबु्रअरी १३ देखि १५सम्म यसकार्यक्रमको आयोजना भईरहेको छ ।....

Capture

सुजुकी ‘खुसीको साँचो’ अफर सार्वजनिक

सुनाखरी न्युज/ काठमाडौं - सुजुकी ब्रान्डले ‘खुसीको साँचो’ योजना सार्वजनिक गरेको छ । नेपालका लागि सुजुकी गाडीको आधिकारिक विक्रेता ता सीजी होल्डिङको अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले ‘खुसीको साँचो’ नयाँ उपभोक्ता योजना सार्वजनिक गरेको हो । योजना अन्तरगत सुजुकीको नयाँ ग्राहकले २ लाख २५ हजार रुपैयाँसम्म नगद छुट, २ लाख रुपैयाँ एक्सचेन्ज बोनस र एक वर्षको निशुल्क बीमाको....

New Showroom in Chitwan

टाटा मोटर्सको पर्शा र चितवनमा नयाँ शोरुम

सुनाखरी न्युज/ चितवन- टाटा मोटर्सको नेपाल स्थित एक मात्र आधिकारिक बिक्रेता सिप्रदी टे«डिङ्गले टाटा मोटर्सकोे उत्पादन बिक्री वितरणका लागि चितवनमा २ नयाँ शोरुम संचालनमा ल्याएको छ । जहाँ टाटा मोटर्सका सम्पूर्ण रेन्जका कारहरु उपलब्ध हुनेछन् ।शोरुमको उद्घाटन समारोहबीच बोल्दै शेखर मोटर्सका म्यानेजिङ् डिरेक्टर....