२०७९ असार १८ , शनिवार

९५ डीएसपीको सरुवा, हेर्नुको कहाँ को (सूचीसहित)

सुनाखरी न्युज/ काठमाडौं ।

नेपाल प्रहरीका ९५ जना डिएसपीहरुको सरुवा भएको छ ।

आर्थिक अपराध अनुसन्धान, बागमती प्रदेश प्रहरी कार्यालय, बालाजु, थानकोट, कालीमाटी लगायतका डिएसपीहरुको सरुवा भएको छ ।

 

कालीमाटीमा अनिल घिमिरे, आर्थिक अपराध अनुसन्धानमा कृष्ण ओझा, नगर प्रहरीमा कौशल बुढाथोकी, बालाजु वृत्तमा गौतम मिश्र, थानकोटमा डिल्लीनारायण पाण्डे र बागमती प्रदेश प्रहरी कार्यालयमा अंगुर जिसी सरुवा भएर आएका छन् ।

हेर्नुहोस् सरुवा सूची