सुनाखरी न्युज/ काठमाडौं ।
नेपाल प्रहरीका ९५ जना डिएसपीहरुको सरुवा भएको छ ।
आर्थिक अपराध अनुसन्धान, बागमती प्रदेश प्रहरी कार्यालय, बालाजु, थानकोट, कालीमाटी लगायतका डिएसपीहरुको सरुवा भएको छ ।
कालीमाटीमा अनिल घिमिरे, आर्थिक अपराध अनुसन्धानमा कृष्ण ओझा, नगर प्रहरीमा कौशल बुढाथोकी, बालाजु वृत्तमा गौतम मिश्र, थानकोटमा डिल्लीनारायण पाण्डे र बागमती प्रदेश प्रहरी कार्यालयमा अंगुर जिसी सरुवा भएर आएका छन् ।
हेर्नुहोस् सरुवा सूची