२०७८ मंसिर ११ , शनिवार

कोरोना अपडेटः २४ घण्टामा ६ हजार ९ सय ३१ लाई कोरोना परीक्षण गर्दा ५१३ लाई संक्रमण

Corona

सुनाखरी न्युज/ काठमाडौं ।

नेपालमा थप पाँच सय १३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । जनसंख्या मन्त्रालयका अनुसार शनिबार पाँच सय १३ जना संक्रमित थपिएका हुन् । नेपालमा हाल १० हजार ५५९ जना सक्रिय संक्रमित छन् ।

पछिल्लो २४ घण्टामा ६ हजार ९ सय ३१ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन् ।

चार हजार ९७२ जनाको पिसिआर परीक्षण र १९५९ जनाको एन्टिजेन परीक्षण गरिएको थियो ।