२०७८ मंसिर ११ , शनिवार

शेयर बजारको प्रिओपनिङमा ग्रिन सिग्नल

nepse

सुनाखरी न्युज/ काठमाडौं – शेयर बजारको प्रिओपनिङमा ग्रिन सिग्नल देखिएको छ । मंगलबार नेपाल स्टक एक्स्चेञ्ज ७७ दशमबल ३३ अंकभन्दा बढीले घटेको शेयर बजारमा बुधबार प्रिओपनिङमा नै ११ दशमबल १० अंकले बढेको छ । मंगलबार ३ अर्ब ७७ करोड ७३ लाखको कारोबार भएको थियो ।

 

वाणिज्य बैंकहरुले कात्तिक १ गतेदेखि लागू हुने गरेर निक्षेपको ब्याजदर बढाएपछि शेयर बजारमा लगातार गिरावट आएको हो । मंगदलबारको कारोबारमा पनि ७ कम्पनीका लगानीकर्ताले भने कमाएका थिए । तर, १७८ कम्पनीका लगानीकर्ता भने कारोबारबाट निराश बन्नु परेको ।