२०७८ कार्तिक ६ , शनिवार

रेशम सापकोटाको “सन्तान”बजारमा

प्रदिप न्यौपाने/ धनगढी – नेपाली गित संगीत बजार यति बेला दशै तिहारको गितमा ब्यस्त छ । दिनहुँ दर्जनौ गित बजारमा आएका छन कुनै गित नाच्ने खालका छन भने कुनै गित रुहाउने खालका छन । दशै तिहारका गित बजारमा आईरहदा रेशम सापकोटाले भने सदाबार भजन चुड्का ” सन्तान ” ल्याएका छन ।

 

रेशम सापकोटा र मन्जु गुरुङको आवाजमा रहेको “सन्तान” गितमा रेशम सापकोटाले नै शब्द लेखेका छन भने उनै ले लय हालेका छन । तरेली संगीत कुन्ज को अफिसियल च्यानल बाट बजारमा आएको छ । रेशम सापकोटाले निर्देशन गरेको गितलाई सरोज शाहीले छायांकन गरेका छन ।