२०७८ कार्तिक ६ , शनिवार

बि पि को आदर्श र देउवाको लचकताले नेपाली कांग्रेसको उज्ज्वल भबिस्य

किरण गिरी –  🌳🌳महामानव बिश्वेश्वर प्रसाद कोइरालाको आदर्श , गणेशमान जी को त्याग , सुबर्ण सम्शेर को उदारता , किसुन जी को इमानदारीता र सहासिक दुरगामी अठोट एब निर्णय क्षमताका धनी गिरिजाप्रसाद कोइरालाको ओजपुर्ण गौरबमय इतिहासले भरिएको देशको सबैभन्दा बलियो लोकतान्त्रिक पार्टी हो , 🌳🌳 नेपाली कांग्रेस ।

🌳🌳संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संबिधान निर्माणमा नेतृत्वदायी भुमिका निभाएको र सुशील कोइरालाको अभिभावकत्वमा ३ असोज ,२०७२ मा रास्ट्रपति डा. रामबरण यादव द्वारा संबिधान घोषणा गर्ने पार्टी हो , नेपाली कांग्रेस ।

🌳🌳आजा पार्टी सभापति एबं प्रधानमन्त्री शेर बहादुर देउवा को सालिनता , उदारता र सबैलाई समेटेर अगाडि बढ्न सक्ने लचिलो दृष्टिकोण तथा क्षमताका कारण ९ लाख क्रियाशील सदस्यहरुको आफ्नो पार्टी भएको छ , नेपाली कांग्रेस ।

🌳🌳पुर्ण समावेशी , समानुपातिक ढंगले लोकतान्त्रिक विधि र प्रक्रिया अबलम्बन गर्दै नेपाली कांग्रेस आफ्नो १४ महाधिवेशन को अभियानमा जुटेको छ , नेपाली कांग्रेस ।

 

६० प्रतिशत मत सहित पहिलो राउण्डमा नै नेतृत्व हासिल गर्ने देउवा पक्षको तयारी :-
अहिलेसम्म सम्पन्न भएका वडा र पालिका अधिबेशन को प्रारुप हेर्दा नेपाली कांग्रेसका सभापति एबं प्रधानमन्त्री शेर बहादुर देउवा आगामी १४ महाधिवेशनमा ६० प्रतिशत बढी मत ल्याएर सभापति पदमा नेतृत्व हासिल गर्ने तयारीमा देउवा पक्ष रहेको छ । १४ औं महाधिवेशनका पालिका अधिबेशनहरुमा देउवा पक्षको सानदार बर्चस्व कायम भएको देखिन्छ । पहिलो राउन्डमा नै ६० % मत ल्याएर नेतृत्व हासिल गर्ने देउवा पक्षको तयारी १६५ निर्बाचन क्षेत्रमा भैरहेको छ ।

 

महाधिवेशनको मिति प्रभावित नहुने गरि पालिका बाहेक माथिल्लो अधिबेशनको कार्यतालिका हेरफेर हुन सक्ने संभावना भने नकार्न सकिदैन । राजनीतिक यात्राको निरन्तरता , दृढ्स्ता र प्रतिबद्धता । शक्तिशाली र सुदृढ कांग्रेस हाम्रो संकल्प । १४ औ महाधिवेशनमा सभापति पदमा शेर बहादुर देउवाको देखिएन विकल्प । १५६ निर्बाचन क्षेत्र को क्षेत्रीय अधिबेशन पछि देउवा को पक्षमा स्पष्ट मत देखा पर्ने छ । सबैका लागी कांग्रेस , सधैंका लागी कांग्रेस 🌳🌳।

 

उच्च मनोबल , सकारात्मक सोच र रचनात्मक राजनीतिक जीवन शैली प्रष्ट बिचार स्पष्ट धार समाजबाद । १४ औं महाधिवेशनको कार्यभार , शक्तिशाली कांग्रेस अनि कांग्रेसकै नेतृत्वमा बहुमतको सरकार । सदा स्वाधीन र सार्बभौमसत्ता सम्पन्न नेपाल – मेरो देश । नयाँ र युबापुस्ता समेटिएको अब सबैका लागी सधैं लागी नेपाली कांग्रेस । युग परिबर्तनको संभावना बोकेको नेपाली कांग्रेसको यो महान , ऐतिहासिक ,समावेशी ,समानुपातिक र पुर्ण लोकतान्त्रिक १४ औ महाधिवेशनले नेपाली कांग्रेसको मात्र होइन मुलुक र जनता मा नै ठुलो उत्साह ल्याएको छ । शक्तिशाली र सुदृढ कांग्रेस हाम्रो संकल्प । १४ औ महाधिवेशनमा सभापति पदमा शेर बहादुर देउवाको देखिएन विकल्प । सबैका लागी कांग्रेस , सधैंका लागी कांग्रेस ।

 

उच्च मनोबल , सकारात्मक सोच र रचनात्मक राजनीतिक जीवन शैली प्रष्ट बिचार स्पष्ट धार समाजबाद । १४ औं महाधिवेशनको कार्यभार , शक्तिशाली कांग्रेस अनि कांग्रेसकै नेतृत्वमा बहुमतको सरकार । सदा स्वाधीन र सार्बभौमसत्ता सम्पन्न नेपाल – मेरो देश । नयाँ र युबापुस्ता समेटिएको अब सबैका लागी सधैं लागी नेपाली कांग्रेस । नेपाली कांग्रेसको १४ औं महाधिवेशन सन्दर्भमा असोज -५ गतेको वडा अधिबेशनमा चयन हुनु भएका संपुर्ण वडा सभापति , वडा कार्यसमिति र क्षेत्रीय प्रतिनिधि सदस्य मित्रहरू लाई हार्दिक बधाई तथा शुभकामना ।

 

युग परिबर्तनको संभावना बोकेको नेपाली कांग्रेसको यो महान , ऐतिहासिक ,समावेशी ,समानुपातिक र पुर्ण लोकतान्त्रिक १४ औ महाधिवेशनले नेपाली कांग्रेसको मात्र होइन मुलुक र जनता मा नै ठुलो उत्साह ल्याएको छैन नेपाली राजनीतिको लोकतान्त्रिक विधि र प्रक्रिया समेत । यसरी नेपाली कांग्रेस पार्टी महाधिवेशनको महाअभियानमा जुटेको छ ।

लेखक – नेपाली कांग्रेसका केन्द्रीय सदस्य हुन ।