२०७८ कार्तिक ६ , शनिवार

रेशम सापकोटाको “धान झुल्दैछ फुल्दैछ कोदो ” बजारमा

प्रदिप न्यौपाने/ काठमाडौं – नेपाली गित संगीत बजार यतिबेला दशै तिहारका गितमा ब्यस्त छ । दिनहुुँ दर्जन्नौ गित बजारमा आएका छन ।कुनै गित रुहाउने खालका छन भने कुनै गित नाचम नाचम जस्ता सर्जक र कलाकार हरु पनि गित निकाल्न तछाडमछाड गर्दै छन तेस्तै आफ्ना गित प्रतिस्पर्धामा जुदाउन रेशम सापकोटा ले “धान झुल्दैछ फुल्दैछ कोदो” बजारमा ल्याएका छन ।

 

रेशम सापकोटाको लय शब्दमा रहेको गितमा सापकोटा स्वयम् र किरण शर्माले स्वर दिएका छन । तरेली संगीत कुन्ज को च्यानलमा आएको गितमा किरण शर्मा,सुस्मिता परियार,अनिता अधिकारी , रुद्र प्रसाद अर्याल ,आर के बसौला,चन्दावती लामिछाने लाई भिडियोमा देख्न सकिन्छ । सापकोटा आफैले निर्देशन गरेको गित लाई फरक शैली बाट सरोज शाही ले छायांकन गरेका छन ।