२०७८ कार्तिक ४ , बिहिवार

निजामती सेवाका ८५ जना सहसचिवको सरुवा, को कहाँ (सूचिसहित)

सुनाखरी न्युज/ काठमाडौं – संघीय मामिला तथा समान्य प्रसाशन मन्त्रालयले ८५ जना सहसचिवहरुको सरुवा गरेको छ । प्रधानमन्त्री एबं मन्त्रिस्तरीय निर्णयबाट सो सरुवा गरिएको हो ।