२०७८ कार्तिक ४ , बिहिवार

महन्थ ठाकुरको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश

सुनाखरी न्युज/ काठमाडौं ।

सर्वोच्च अदालतले  जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले दिएको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

न्यायाधीश कुमार रेग्मीको इजलासले यस विषयमा दुबै पक्षलाई साउन १५ गते छलफलका लागि बोलाएको छ । त्यस्तै निर्वाचन आयोगको निर्णयको सक्कल प्रति पनि मगाएको छ ।