२०७८ कार्तिक ४ , बिहिवार

काठमाडौंमा युथ फोर्सको शक्ति प्रदर्शन, कोरोनाको वेवास्ता, सरकार मौन

सुनाखरी न्युज/ काठमाडौं ।

नेकपा एमालेको युवा संगठन युथ फोर्सले काठमाडौंमा शक्ति प्रदर्शन गरेको छ ।  नेकपा एमालेको युवा संगठन युथ फोर्सको काठमाडौं उपत्यकास्तरीय समिति (भ्याली कमान्ड) शनिबार घोषणा हुँदैछ । उक्त घोषणा कार्यक्रमअघि युथ फोर्सले काठमाडौंमा शक्ति प्रदर्शन गरेको छ ।

माइतीघरदेखि नयाँ वानेश्वर हुँदै युथ फोर्सको र्‍याली कार्यक्रमस्थल बबरमहलस्थित कार्की ब्यांकेटमा पुगेर सभामा परिणत भएको छ ।