२०७८ कार्तिक ४ , बिहिवार

रेशम सापकोटाको बृद्धआश्रम -३ चिरियो छाती बजारमा

सुनाखरी न्युज /

प्रदिप न्यौपाने – पछिल्लो समयमा बजारमा दिन प्रती दिन नयाँ नयाँ गितहरु आउनी क्रम जारी रहेको छ । हिन्दु धर्मावलम्बी हरुको महान चाड हरितालिका तिजको अवसर पारी कसै ले नाच्ने गित बजारमा ल्याएका छन भने कसैले एकान्तमा बसेर मनै रुहाउने गित बजारमा ल्याउने क्रम जारी जारी छ ।

यसै सन्दर्भ मा गायक तथा सर्जक रेशम सापकोटा को बृद्धआश्रम -३चिरियो छाती बजारमा आएको छ । बृद्धआश्रम १-२ बाट राम्रै प्रतिक्रिया पाए पछि बृद्धआश्रम-४ ल्याएका सापकोटाले स्वयम् र सर्मिला गुरुङ ले यश गित मा आवाज दिएका छन । रेशम सापकोटा , नन्दा बस्याल, पबित्रा रिजाल , सिजन गिरि ,कृतज्ञ सापकोटालाई अभियन मा देख्न सकिन्छ । तरेली संगीत कुञ्ज मार्फत बजारमा आएको गित को शब्द संगीत रेशम सापकोटाले गरेका छन ।