२०७८ आश्विन १२ , मंगलबार

यी कारणले रियलमीको वाच ‘एस’ तपाईको फोनको लागि उत्कृष्ट साथी

सुनाखरी न्युज/ काठमाडौं – विश्वमा तीव्र गतिमा आफ्नो बजार विस्तार गर्दै गएको स्मार्टफोन कम्पनी रियलमीले नेपाली बजारमा रियलमी एआईओटी उत्पादन अन्तर्गत रियलमी वाच ‘एस’ भेरियन्टको घडी सार्वजनिक गरेको छ यो रियलमीको गोलो स्क्रिनमा उपलब्धहुने दोस्रो स्मार्ट घडी हो ।

 

३.३ सेमिको ठूलो रङ्गिन टचस्क्रिन प्रस्तुत गरी पाँचतहको अटो ब्राइटनेसलाई समर्थन गर्नेगरी यसको डिजाइन गरिएको छ । यसैगरी रियलमीवाच‘एस’ स्मार्टघडीले मुटुको वास्तविकगतिमापन र शरीरमाअक्सिजनको स्तर मापनगर्न सक्दछ । साताका सातै दिन र चौबीसै घण्टा स्वास्थ्य सहायकट्रेन्डसेटिङ्ग स्मार्ट घडीको रुपमायसले आफ्नो उपस्थितिजनाएको छ ।नेपालीबजारमायसको मूल्यरु ९,९९९ ।–निर्धारण गरिएको छ ।

 

स्वचालित ब्राइटनेस स्क्रिन र प्रिमियमबनावट
रियलमीवाच‘एस’ घडी ३.३ सेमिको फराकिलो टचस्क्रिनसहित रगिंन ३६० ह ३६० पिक्सल (२७८ पीपीआई) उच्च रिजोलुसनका साथउपलब्ध छ जुन भरपर्दो हुनुका साथै जीवन्त दृश्य प्रदायक छ । यसको प्रतिक्रियाशिल टचस्क्रिनका कारण झट्ट हेर्दा अरुलाई आकर्षण गरेर राख्न सक्नेखुबीयसमा छ । यसको आयतनवर्ग डायल प्रदर्शन क्षेत्र १५७% सम्मउच्च छ, जसले उपभोक्तालाई दृश्यको मामलामाथपमनमोहकतुल्याएको छ ।

 

रियलमीवाच‘एस’ घडीले ५ तहको स्वचालित ब्राइटनेस स्क्रिनको समर्थन गर्दछ, उच्च स्तरमा ब्राइटनेस ६ सय निटसम्मको पहुँचमा हुन्छ, यसको मतलव के हो भने एकदमै उज्यालो हुनेमध्यान्हको समयमापनि स्पष्ट रुपमा घडी हेर्न सकिन्छ । १००+ स्तैलिशवाच फेस अंतरगत रियलमीले प्रयोगकर्ता तथा प्रसिद्ध डिजाईनरसंगको सहकार्यमा रियलमीवाच एस को ट्रेंडि डायलहरु डिजाईन गरिएको छ ।

 

रियलमीको यस घडीमा अन्य उच्चस्तरका प्रिमियम सामग्रीहरुको प्रयोग गरिएको छ । रियलमी वाच एसको बडी ६०६३ अलुमिनियम अलोय  बाट बनेको छ जसले गर्दा घडी बढी मजबूत र कमतौलको रहेकोछ। यसको स्ट्राप (पेटी) उच्चस्तरको तरल सिलिकोनले बनेको छ जुन टिकाउ, नरम र स्कीन– फ्रेन्ड्ली रहन्छ। कालो, निलो, हरियो र सुन्तला रंग मायसको स्ट्रापहरुउपलब्ध छन ।२.५ डी कर्निङगोरिल्लाग्लास रहेको यो निर्बाध र अधिक सहज टच प्रदान गर्छ ।

 

२४÷७ स्वास्थ्य सहायक
स्वास्थ्य सहायकको रुपमा रियलमीवाच‘एस’ स्मार्टघडी उच्चसटिक पिपिजी अप्टिकल हृदयदर सेन्सरद्वारा निर्मित छ जसले २४÷७तपाईँको हृदयको गतिमापनगरिरहेको हुन्छ । यसैगरी रियलमीवाच‘एस’ स्मार्टघडीले मुटुको वास्तविकगतिमापनका साथै शरीरमाअक्सिजनको स्तर मापनगर्न सक्दछ । तपाईँको हृदयको गतिदर उच्चवान्यूनभयो भने यसले सतर्क गराउँछ । यसले १६ स्पोर्टस मोड समर्थन गर्नेमा रक्त–अक्सिजनमूल्यांकन, सक्रियताक्षमता परीक्षण, शुद्ध दैनिक हिँडाइको पाइला संख्या गणना, आराम, पानी, निद्रा, मेडिटेसन अभ्यास लगायतको सूचना ठीक ढंगमाजानकारी लगायतदिने काम गर्छ ।

 

एआईओटी स्मार्ट हबतथातपाईँको स्मार्टफोनको उत्तम सारथी
रियलमीवाच ‘एस’ घडीबाटै स्वचालित रुपमातपाईँको फोन अनलकगर्न सकिन्छ, जुन छिटो र सुविधासम्पन्न छ । मानिसहरुले आजकलमास्कलगाउनुपर्ने कारणले हालको समयको लागि यो सुविधासम्पन्न छ । संगीत सुन्न प¥यो अथवाफोनको क्यामेरा अन गर्न प¥यो भने रिमोर्ट कन्ट्रोलको रुपमा यसबाटै गर्न सकिन्छ भने यसैगरी घडीमै कसको फोन आएको हो भन्ने जानकारी पाउन सकिने भएकाले कल उठाउन र काट्न सकिने सुविधायसले दिएको छ ।

 

महत्वपूर्ण कुरा के छ भने रियलमीएआईओटी रणनीतिकअंशको रुपमाकम्पनीले यसको निर्माण गरकोेले र यो कम्पनीको एआईओटीमा महत्वपूर्ण उत्पादनमध्ये एक हो । नयाँओटीए अपडेटका कारण यो घडीलाईअन्य बहु एआईओटी उपकरणसँग टाढैबाट लिंकगर्न सकिने भएकाले स्मार्टफोन नखोलेरै टाढैबाट अपरेटगर्न सकिन्छ ।‘विश्वमातीव्र रुपमाविस्तार हुदैुगएको एआईओटी ब्राण्ड’ लक्ष्यअनुसार २०२१ मा रियलमीले एआईओटी उत्पादनगरिरहेको छ, र त्यहीँ कारण हो कम्पनीले युएनआई स्मार्ट एआइओटी उत्पादनलाई रियलमीसँग लिंक गर्ने र ‘निजी प्रयोजन, घरायसीप्रयोजन र यात्राको प्रयोजनका रुपमातपाईँले प्रयोग गरेकामध्ये ३ मा १ ट्रेन्डसेटरको उच्च ४ स्मार्ट हबको अनुभूतिप्रदानगर्नेगरी कम्पनीले काम गरिरहेको छ ।