२०७८ श्रावण १३ , बुधवार

मन्त्रिपरिषद बैठक ४ बजे बस्दै

5

सुनाखरी न्युज/ काठमाण्डौ – प्रधानमन्त्री शेरबहादुर देउवाले आज दिउँसो ४ बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाएका हुन् ।

मन्त्रिपरिषद बैठकले संसद अधिवेशन अन्त्य गर्ने बुझिएको छ । बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्नेछ ।