२०७८ श्रावण १० , आइतवार

नयाँ आर्थिक बर्षको पहिलो करोबार भएको दिन नेप्सेमा ‘छलाङ’

stock-market-up

सुनाखरी न्युज/ काठमाडौं-
नयाँ आर्थिक बर्षको पहिलो करोबार भएको दिन आइतबार नेपाल स्टक एक्स्चेञ्जको कारोबारमा उल्लेख्य सुधार भएको छ । यसदिन कारोबार भएका अधिकांस कम्पनिको शेयर मुल्य उल्लेख्यरुपमा बढेको छ ।
नेपाल स्टक एक्स्चेञ्जका अनुसार यसदिन नेप्से परिसूचक ९७ दशमलव २१ अंकले बढेर २९८०.६१ विन्दुमा पुगेको छ । यसदिन ११ अर्ब ६३ करोड रुपैयाँको कारोबार भएको छ ।