२०७८ श्रावण १३ , बुधवार

भिभो भी २१ स्मार्टफोनको अग्रिम बुकिङ्ग खुल्ला

04d63fdb9b098f77f7f1cb05705c619

सुनाखरी न्युज/ काठमाडौँ – विश्वको अग्रणी स्मार्टफोन भिभो खरिद गर्न चाहनेहरुकालागिजुलाई १६देखि १९ तारिख सम्म भीसिरिजको भी २१स्मार्टफोनको अग्रिमबुकिङ्गगर्न पाइने व्यवस्थागरिएको छ । अग्रिम बुकिङ्ग अफलाइन स्टोर र खुद्राविक्रेताहरुकहाँगर्न सकिने छ । यो नयाँ पुस्ताको स्मार्टफोन हालमाबजारमानिकै मन पराइएको छ भने यसको सेल्फीखिच्ने फ्रन्ट क्यामेरा क्षमतायुक्तमानिएको छ । अझखासगरी कमप्रकाशभएको ठाउँमा बढी उपयुक्त ठहरिएको छ ।

 

अग्रिमबुकिङ्गगर्न चाहने ग्राहकले २ हजार रुपैयाँ सहितआफ्नो विस्तृत विवरण भरेर कन्फर्म गर्नुपर्नेछ । उक्त विवरण सम्बन्धित विक्रेता कहाँ बुझाएर त्यसको अर्धकट्टीग्राहकले आधा र विक्रेताले आधा राख्नेछन् । भिबिए र विक्रेताले ग्राहकको फोटो आन्तरिक स्वीकृतिको लागिखिचेर राख्नेछन् । जुलाई १६ देखि १९ तारिखसम्म स्मार्टफोन भी २१ बुकिङ्गगर्ने ग्राहकले स्मार्टफोन माउन्ट र एयरबड्सअनिवार्य रुपमापाउने छन् । बुकिङ्गपछिजुलाई २० देखि ३१ तारिखसम्मभी २१ ख्रिद गर्ने ग्राहकलाई आउट एयरबड्स प्रदानगरिने छ ।

 

प्रविधिमानयाँमापदण्ड सहितको भिभो भी २१ नयाँआएका स्मार्टफोन मध्येमा बढी क्षेत्रमाप्रभावपनि सफलभएको छ किनभने यसको फ्रन्ट क्यामेरामाउच्चस्तरीयओ.आइ.एस(अप्टिकल इमेज स्टेबिलाइजेशन)प्रबिधिछ । कमप्रकाशमापनि स्तरीय फोटो खिच्न सक्ने भएकोले यो स्मार्टफोनकापारखीहरुले रातमापनि भिडियो र फोटो राम्रो खिच्न सक्दछन् । भिभोको परम्परालाई अगाडि बढाउने गति समातेको भिभो भी २१ मास्लीकडिजाइनमा अन्तर्राष्ट्रियस्तरको प्रविधिसमेटिएकोे छ । यसको बनौट ७दशमलव २९ मिलिमिटरमा छ जसले ग्राहकको चाहना पूरा गर्न सक्छ जुन स्टाइलिस्ट र सोफिस्टिकेटेड स्मार्टफोनको तहमा आउँछ र योग्राहकको जीवन पद्धतिसंग मिल्दोजुल्दो हुन्छ ।

 

मिस्टर मार्स,भिभो नेपाल भन्दछन्,“हामीभिभोको क्षेत्र बिस्तार गर्नुका साथै ग्राहकहरुको संलग्नता बढाउन निरन्तर प्रयत्नशील छांै । यसमाअन्तर्राष्ट्रियस्तरको प्रविधि, उत्कृष्ट क्यामेरा र डिजाइनसहितकोउत्पादनले हामीलाई उत्साहिततुल्याएको छ र अग्रिमबुकिङ्गको चरणमा आइपुग्दाआफ्नाग्राहकहरुको मन जित्न र मायापाउन सफलहुने विश्वास लिएका छांै । भी २१ को माध्यमले शक्तिशाली र राम्रो ह्याण्डसेटले ग्राहकहरुको आधुनिकजीवन पद्धतिमा नयाँआयामल्याउने विश्वास गर्दछांै ।

भिभोको बारेमा
भिभो त्यस्तो प्रविधिमाआधारित कम्पनीहो जसले ग्राहकलाई शक्तिशाली र राम्रो ह्याण्डसेट उपलब्ध गराउँछ । यसले ग्राहकको आधुनिकजीवन पद्धतिमा थप सुधार ल्याउँछ । यसले मोबाइल र डिजिटल जीवनलाई सहज बनाउँछ । भिभोले दिगो विकास रणनीतिलाई प्रयोग गर्दै आफ्नाउत्पादनबलियो र लामो समय टिक्ने बनाएर अन्तर्राष्ट्रियस्तरको कर्पाेरेशनबनेको छ ।