२०७८ श्रावण १० , आइतवार

खम्मबहादुर खाती महान्यायाधिवक्तामा नियुक्त

Maha Nayadhibakta

सुनाखरी न्युज/ काठमाडौँ —

राष्ट्रपति विद्यादेवी भण्डारीले खम्मबहादुर खातीलाई  महान्यायाधिवक्तामा नियुक्त गरेकी छन् ।

सरकारको सिफारिसमा संविधानको धारा १५७ को उपधारा २ बमोजिम खातीलाई महान्यायधिवक्तामा नियुक्त गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।