२०७८ श्रावण १० , आइतवार

पोखरेली कवि आचार्यको कविता संङ्गह सार्वजनिक

FB_IMG_16261819045196822

शिशिर पौडेल/ पोखरा – पोखरेली कवि बुद्धिसागर आचार्यको कविता संङ्गह किन यस्तो भयो? सार्वजनिक भएको छ । शुक्ला साहित्य प्रतिस्ठानले पोखरामा आयोजना गरेको कार्यऋममा सङ्गहको प्रतिस्ठानका अध्यक्ष सुमन पौडेल, मानार्थ सदस्य हरिलाल तिमिल्सीना, राम ब वानियाले लोकार्पण गर्नुभयो । कार्यक्रममा वोल्दै अध्यक्ष पौडेलले मानवीय जिवनमा लेखिएका साहित्यले सवैको मन जित्न सक्ने वताउदै कृति उत्कृस्ट रहेको बताउनुभयो ।

 

समिक्षक राम ब वानियाले कृति मानवीय,पठनिय,सन्देश,चेतना, व्यङ्ग्य तथा सजगताले भरिएको वताउदै, समिक्षात्मक टीप्पणी गर्नुभयो । कार्यक्रममा वरिष्ठ उपाध्यक्ष हरि वरवाल, दुर्गा वस्नेत, गिता भण्डारी, राम पसाद पौडेल लगायतकाले बोल्नु भएको थियो । सो अवसरमा आदिकवी भानुभक्त आचार्य स्मृतिमा कविता वाचन समेत गरिएको थियो ।