२०७८ श्रावण १९ , मंगलबार

बालुवाटार प्रकरण : भ्रष्टाचारको अभियोग लागेका पूर्वमन्त्री गच्छदार विशेष अदालतमा हाजिर

1615346807_Bijaya-Kumar-Gachhadar

सुनाखरी न्युज/ काठमाडौँ – प्रधानमन्त्री निवास बालुवाटार वरिपरिको सरकारी जग्गा व्यक्तिको नाममा पुर्‍याउने अभियोग लागेका पूर्वमन्त्री विजयकुमार गच्छदार विशेष अदालतमा हाजिर भएका छन्।

विशेषका प्रवक्ता पुष्प पाण्डेले बताए अनुसार आज बिहान १० बजे गच्छदार विशेष अदालत पुगेका थिए। अहिले उनको थुनछेक बयान चलिरहेको छ।