२०७८ श्रावण १० , आइतवार

बर्दघाट नगरपालिका साबिक माकर ४ झ र ४ञ (बाढीपीडित )को नक्शा प्रमाणिात

Capture

प्रदिप न्यौपाने/ पश्चिम् नवलपरासी – पश्चिम् नवलपरासीको बर्दघाट नगरपालिकामा बिगत २०४१ सालदेखिको नक्शा प्रमाणित नभई जनताले पाएको शास्तीलाई मध्यनजर गर्दै साबिक माकर ४झ र ४ञ (बाढीपीडित )को नक्शा प्रमाणिात गरिएको छ।

 

लामो समयको समस्या समाधान भएको भन्दै स्थानिय खुसी व्यक्त गर्दछन । लामो समयदेखि को रोक्का सुकुमबासि पुर्जा फुकुवा प्रक्रिया का लागि बिमला आयोगले Data computerize and compile कार्य रफ्तारमा भयको प्रदिप न्यौपानेले बताउनु भयको छ।

 

भूमि सम्बन्धी समस्या समाधान आयोग नवलपरासीका अध्यक्ष विमला अर्यालले राजनीतिक आग्रह पूर्वाग्रह विना निष्पक्ष तवरले आफुले काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । उहाले भूमिहीनलाई निःशुल्क रुपमाजग्गा प्रदानगरी जग्गाको मालिक बनाउने र वास्तविक भूमिहीनलाई जग्गा उपलब्ध गराउने प्रतिबद्धता जाहेर गर्नु भयको छ।