२०७८ श्रावण ११ , सोमवार

महान्यायाधिवक्ता रमेश बडालले दिए राजीनामा

5

सुनाखरी न्युज/ काठमाडौँ – महान्यायाधिवक्ता रमेश बडालले राजीनामा दिएका छन् ।

सर्वोच्च अदालतले सोमबार संसद पुनस्थापना गर्दै कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न राष्ट्रपतिलाई परमादेश जारी गरेको भोलिपल्ट महान्यायाधिवक्ता बडालले राजीनामा दिएका हुन् ।

बडालले आफुले राजीनामा प्रधानमन्त्रीमार्फत राष्ट्रपति समक्ष पठाएको बताए । उनको आजै विदाई गर्ने तयारी गरिएको छ ।