२०७८ श्रावण १३ , बुधवार

आज सुनको मूल्य स्थिर

gold silver

सुनाखरी न्युज/ काठमाडौँ – आज आइतबार सुनको मूल्य स्थिर छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले साताको पहिलो दिन मूल्य स्थिर भएको जानकारी दिएको हो। जसअनुसार, आज छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ४०० र तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार ९०० रुपैयाँ कायम भएको छ।

यस्तै आज चाँदीको मूल्य भने प्रतितोला १० रुपैयाँले उकालो लाग्दै एक हजार ३१५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जानकारी दिएको छ।