२०७८ श्रावण २१ , बिहिवार

आज सुनचाँदीको भाउ स्थिर

gold silver

सुनाखरी न्युज/ काठमाडौँ – सोमबार (आज) सुन र चाँदी दुबैको भाउ स्थिर रहेको छ। आइतबार सामान्य बढेको सुन र चाँदीको भाउ सोमबार भने स्थिर छ।

 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाला सुन प्रतितोला ९१ हजार ५०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९१ हजार रुपैयाँमा खरिदबिक्री भइरहेको छ। यस्तै, शुक्रबार चाँदी पनि अघिल्लो दिनकै भाउ अर्थात प्रतितोला १ हजार ३२५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ।