२०७८ श्रावण १० , आइतवार

नारायणगढ–मुग्लिन सडकखण्डमा सडक भाँसिदा दुईतर्फी सडक अवरुद्ध

Capture

सुनाखरी न्युज/ काठमाडौं – नारायणगढ–मुग्लिन सडकखण्डमा सडक भाँसिदा सडक अवरुद्ध भएको छ। ११:०० बजेको समयमा चितवन इच्छाकामना गा.पा. ३ फिस्लिङ स्थित पृथ्वी राजमार्गमा सडक भाँसिन जाँदा दुईतर्फी सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

 


तस्बिर :जिल्ला प्रहरी कार्यालय चितवन

तस्बिर :जिल्ला प्रहरी कार्यालय चितवन

तस्बिर :जिल्ला प्रहरी कार्यालय चितवनको फेसबुक पेज बाट लिएको ।